
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा हुनसक्ने ३४ जना बन्धकको सूची सार्वजनिक गरेको छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई ३४ जना बन्धकको सूची पठाएका खबरमा उल्लेख छ । जसलाई प्यालेस्टाइन समूहले इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको पहिलो चरणमा… थप पढ्नुहोस्