१४ मंसिर २०८१, शुक्रबार १५:२२, १४ मंसिर २०८१, शुक्रबार १५:२२१४ मंसिर २०८१, शुक्रबार १५:२२
नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्के

रिदेन महर्जन काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् । कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा लंग विच, क्यालिफोर्नियामा आफ्नो प्रस्तुतिहरू देखाएका थिए। हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट विश्वभर चिनिने…

७ श्रावण २०८१, सोमबार ११:५०, ७ श्रावण २०८१, सोमबार ११:५०७ श्रावण २०८१, सोमबार ११:५०
पर्वत सेवा समाज युएईको ११औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न ।

बझाङ – पर्वत सेवा समाज युएईको ११ औं बार्षिकोत्सव तथा साधारणसभा आइतबार दुबईको वरदुबईमा सम्पन्न भएको छ । कार्यक्रमको  प्रमुख अतिथि सन्स्थाका संरक्षक  मोहन शर्मा , बिशेष अतिथी प्रमुख सल्लाहकार  मणि भुर्तेल , बरिस्ठ सल्लाहकार  बालाकृष्ण अधिकारी , बरिस्ठ सल्लाहकार  गोपिचन्द्र भुषाल , बरिस्ठ सल्लाहकार  राजेन्द्र अधिकारी , बरिस्ठ सल्लाहकार …

२ बैशाख २०८१, आईतवार १५:१२, २ बैशाख २०८१, आईतवार १५:१२२ बैशाख २०८१, आईतवार १५:१२
सुदूरपश्चिम लगाएत बझाङ मा हरेक वर्षको बैशाख १ र २ गते लाग्ने विसु जात्रा को रौनक कम हुदै विदेशी बिक्रीतीका कारण पुरानो संस्कृति हराउदै

बझाङ जिल्ला लगाएत बुंगल नगरपालिका मा हरेक नयाँ वर्ष को बैशाख १ गते लाग्ने बिसु जात्रा हिजो सम्पन्न भएको छ । नयाँ वर्ष को पहिलो दिन विसु जात्रा मठ , मन्दिर गएर मनाउने चलन रहेको छ। यो पर्व सुदूरपश्चिम लगाएत देशै भरिका अधिक्ङास ठाउँ हरु मा मनाउने गरिन्छ । त्यतै…

२८ माघ २०८०, आईतवार २०:२५, २८ माघ २०८०, आईतवार २०:२५२८ माघ २०८०, आईतवार २०:२५
बुंगलले कब्जा गर्‍यो १४ औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङ् शिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो। स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै…

११ माघ २०८०, बिहीबार १८:३८, ११ माघ २०८०, बिहीबार १८:३८११ माघ २०८०, बिहीबार १८:३८
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा बुंगल नगरपालिका सबैभन्दा कमजोर !

बझाङ । बझाङका १२ पालिका मध्ये स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा छविसपाथीभेरा गाउँपालिका पहिलो भएको छ । संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा छविसपाथीभेरा गाउँपालिकाले ६७ अंक हासिल गरेको हो । जिल्लाका १२ स्थानिय तहमध्ये पहिलो छविसपाथीभेरा गाउँपालिका र अन्तीममा बुंगल नगरपालिका रहेको छ । यस्तै ६५ अंक सहित केदारस्युँ गाउँपालिका दोस्रो…

११ माघ २०८०, बिहीबार १६:३६, ११ माघ २०८०, बिहीबार १६:३६११ माघ २०८०, बिहीबार १६:३६
स्वतन्त्र जितेका तीन मेयरले हालेनन् राष्ट्रियसभा चुनावमा भोट

बझाङ – राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले भोट हालेनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् । निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन्…

९ माघ २०८०, मंगलवार १६:०२, ९ माघ २०८०, मंगलवार १६:०२९ माघ २०८०, मंगलवार १६:०२
एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा…

५ माघ २०८०, शुक्रबार १६:२०, ५ माघ २०८०, शुक्रबार १६:२०५ माघ २०८०, शुक्रबार १६:२०
विश्वकै शक्तिशाली ब्याट्री सार्वजनिक, एक पटक चार्ज गरेपछि ५० वर्षसम्म गर्न नपर्ने

नेपाल : एक चिनियाँ स्टार्टअपले एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने ब्याट्री निर्माण गरेको छ । बेटाभोल्ट नामक कम्पनीले ५० वर्ष आयु रहेको एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने विश्वकै शक्तिशाली ब्याट्री विकास गरेको हो । यति शक्तिशाली ब्याट्रीको साइज कत्रो होला ? प्रायको जवाफ हुन्छ, धेरै ठूलो…

५ माघ २०८०, शुक्रबार १६:१६, ५ माघ २०८०, शुक्रबार १६:१६५ माघ २०८०, शुक्रबार १६:१६
डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्दै नेपाल टेलिकम

बझाङ : नेपाल टेलिकमले डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्ने भएको छ । नेपाल टेलिकमको १६ औं वार्षिक प्रतिवेदनमा डिजिटल बैंक अर्थात नियो बैंक स्थापना सम्बन्ध अध्ययन गर्ने उल्लेख गरिएको छ । यस बाहेक टेलिकमले परामर्श तथा अन्य सेवा/सामान प्रदान गर्न कम्पनी स्थापना गरी सञ्चालन गर्ने, पूर्वाधार कम्पनी सञ्चालन गर्ने…

५ माघ २०८०, शुक्रबार १५:३४, ५ माघ २०८०, शुक्रबार १५:३४५ माघ २०८०, शुक्रबार १५:३४
एमाले जिल्ला अधिवेशन उद्धाटन गर्न पुर्व प्रधानमन्त्री ओली बझाङ आउने

बझाङ – एमाले बझाङ जिल्ला अधिवेशन उद्धाटन गर्न एमाले अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपिशर्मा ओली बझाङ आउने भएका छन् । यहि माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामामा संचालन हुने आठौँ जिल्ला अधिवेशनमा प्रमुख अथितिको रुपमा एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपिशर्मा आली र विशिष्ट अथितीमा पार्टी महासचिव…