१६ मंसिर २०८१, आईतवार १४:२२, १६ मंसिर २०८१, आईतवार १४:२२१६ मंसिर २०८१, आईतवार १४:२२
बझाङको सुर्मा- ४ मा मतदान जारी

बझाङ : बझाङको सुर्मा गाउँपालिका- ४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान भइरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकोसमेत उनको भनाइ छ । सुर्मा गाउँपालिका वडा नं ४…

१४ मंसिर २०८१, शुक्रबार १९:०४, १४ मंसिर २०८१, शुक्रबार १९:०४१४ मंसिर २०८१, शुक्रबार १९:०४
सुदूरपश्चिम लगाएत बझाङका हिमाली भेगमा समयमा पानी नपर्दा किसान चिन्तित

बझाङ : सुदूरपश्चिम लगाएत बझाङका हिमाली भेगमा समयमा पानी नपर्दा किसानले लगायकाे हिउँदे खेती गहुबाली खेतमै सुक्न सुरु भएको छ । समयमा पानी नपर्दा किसानले लगाएको हिउँदे खेती गहुबाली सुक्न थालेको हो । सुदूरपश्चिम लगाएत बझाङ जिल्ला का अधिकांश हिमाली भेगमा आकाशे पानी को भरमा किसानले खेती पाती गर्ने गर्दछन्…

१४ मंसिर २०८१, शुक्रबार १५:२२, १४ मंसिर २०८१, शुक्रबार १५:२२१४ मंसिर २०८१, शुक्रबार १५:२२
नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्के

रिदेन महर्जन काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् । कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा लंग विच, क्यालिफोर्नियामा आफ्नो प्रस्तुतिहरू देखाएका थिए। हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट विश्वभर चिनिने…

१३ मंसिर २०८१, बिहीबार १७:२३, १३ मंसिर २०८१, बिहीबार १७:२३१३ मंसिर २०८१, बिहीबार १७:२३
बझाङकाे बिथ्डचिर गाउँपालिका वडा नम्बर ६ मा खुल्ला वडा स्तरी पुरुष भलिबल प्रथम चिरासैनी कप २०८१ सञ्चालन हुदै

बझाङ : बझाङकाे बिथ्डचिर गाउँपालिका वडा नम्बर ६ मा खुल्ला वडा स्तरी पुरुष भलिबल प्रथम चिरासैनी कप २०८१ सञ्चालन हनेभएकाे छ । वडा नम्बर ६ मा रहेको चिरासैनी भगवती माताको मन्दिर चिरासैनिमा लाग्ने धार्मिक तथा ऐतिहासिक मेलाको अवसर पारी चिरासैनी युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरी पुरुष भलिबल प्रथम चिरासैनी…

११ पुष २०८०, बुधबार २२:४६, ११ पुष २०८०, बुधबार २२:४६११ पुष २०८०, बुधबार २२:४६
बिहेपछि तीन दिनसम्म ट्वाइलेट जान नपाइने चलन ! तिन दिनसम्म ट्वाइलेट जान नपाउँदा भर्खर बिहे गरेका लोग्नेस्वास्नीको हालत के होला ?

बझाङ : इण्डोनेसियाको टिडन्ग नामक आदिवासी समुदायमा यस्तो विचित्रको परम्परा कायम छ । उक्त समुदायमा बिहे गरेको तिन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति दिइँदैन । सुन्दा निकै अनौठो, अपि्रय तथा कष्टकर लाग्दछ । तिन दिनसम्म ट्वाइलेट जान नपाउँदा भर्खर बिहे गरेका लोग्नेस्वास्नीको हालत के होला ? दया लागेर आउँछ…

१३ मंसिर २०८०, बुधबार १३:३७, १३ मंसिर २०८०, बुधबार १३:३७१३ मंसिर २०८०, बुधबार १३:३७
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बझाङ : मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जनाको पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन…

११ मंसिर २०८०, सोमबार १९:२०, ११ मंसिर २०८०, सोमबार १९:२०११ मंसिर २०८०, सोमबार १९:२०
बझाङमा गाँजासहित तीन जना पक्राउ

प्रकाशित मिति :२०८० मंसिर ११ गते, सोमबार 

१ मंसिर २०८०, शुक्रबार ११:१९, १ मंसिर २०८०, शुक्रबार ११:१९१ मंसिर २०८०, शुक्रबार ११:१९
आजदेखि तराई मधेशमा सुरु भयो छठ

प्रकाशित मिति: २०८० मंसिर १शुक्रबार

२७ कार्तिक २०८०, सोमबार १७:०५, २७ कार्तिक २०८०, सोमबार १७:०५२७ कार्तिक २०८०, सोमबार १७:०५
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति: २०८० कार्तिक २७, सोमबार

ट्यागहरू: , ,
२३ कार्तिक २०८०, बिहीबार १७:४१, २३ कार्तिक २०८०, बिहीबार १७:४१२३ कार्तिक २०८०, बिहीबार १७:४१
बैतडीमा नौ लाखका बराबरको कपडा बरामद

प्रकाशित मिति: कार्तिक २३, २०८०

ट्यागहरू: ,