१४ मंसिर २०८१, शुक्रबार १५:२२, १४ मंसिर २०८१, शुक्रबार १५:२२१४ मंसिर २०८१, शुक्रबार १५:२२
नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्के

रिदेन महर्जन काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् । कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा लंग विच, क्यालिफोर्नियामा आफ्नो प्रस्तुतिहरू देखाएका थिए। हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट विश्वभर चिनिने…

२ बैशाख २०८१, आईतवार १५:१२, २ बैशाख २०८१, आईतवार १५:१२२ बैशाख २०८१, आईतवार १५:१२
सुदूरपश्चिम लगाएत बझाङ मा हरेक वर्षको बैशाख १ र २ गते लाग्ने विसु जात्रा को रौनक कम हुदै विदेशी बिक्रीतीका कारण पुरानो संस्कृति हराउदै

बझाङ जिल्ला लगाएत बुंगल नगरपालिका मा हरेक नयाँ वर्ष को बैशाख १ गते लाग्ने बिसु जात्रा हिजो सम्पन्न भएको छ । नयाँ वर्ष को पहिलो दिन विसु जात्रा मठ , मन्दिर गएर मनाउने चलन रहेको छ। यो पर्व सुदूरपश्चिम लगाएत देशै भरिका अधिक्ङास ठाउँ हरु मा मनाउने गरिन्छ । त्यतै…

१ माघ २०८०, सोमबार ११:१८, १ माघ २०८०, सोमबार ११:१८१ माघ २०८०, सोमबार ११:१८
सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

बझाङ – सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ ।माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ ।   नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ ।पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ । पुसको अन्तिम साँझ…

२१ मंसिर २०८०, बिहीबार ०९:२०, २१ मंसिर २०८०, बिहीबार ०९:२०२१ मंसिर २०८०, बिहीबार ०९:२०
पुर्मचुली जन संस्कृतिक मञ्च समिति का अध्यक्ष तथा राष्ट्रिय कलाकार वकिल सिंह ठगुन्ना को प्यारो पुरुमचुला <पुर्मचुली वृत्तचित्र > गीत बजारमा

  । बझाङ , बैतडी र दार्चुला जिल्ला को सिमाना मा रहेको पुर्मचुली धार्मिक स्थल ( मिनि कैलाश ) को विकास तथा प्रचार प्रसार गर्नु का साथै यो ठाउँ लाई विश्व माझ ल्याउन का लागि एक अथक प्रयास गरि रहेका त छन् नै अर्को तिर गीत गायर म्युजिक भिडियो बनाएर…