१५ कार्तिक २०८०, बुधबार १३:२२, १५ कार्तिक २०८०, बुधबार १३:२२१५ कार्तिक २०८०, बुधबार १३:२२
बैतडीमा एक युवक मृत फेला

बझाङ : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दशरथचन्द नगरपालिका २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका हुन्…

२८ आश्विन २०८०, आईतवार ०९:५६, २८ आश्विन २०८०, आईतवार ०९:५६२८ आश्विन २०८०, आईतवार ०९:५६
दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै

प्रकाशित मिति २०८०असोज २८गते आईतवार 

२७ आश्विन २०८०, शनिबार १७:४८, २७ आश्विन २०८०, शनिबार १७:४८२७ आश्विन २०८०, शनिबार १७:४८
२७ आश्विन २०८०, शनिबार १३:३८, २७ आश्विन २०८०, शनिबार १३:३८२७ आश्विन २०८०, शनिबार १३:३८
सुख्खा पहिरो पन्छ्याएपछि बैतडीको श्रीभावर–हाट सडक सुचारु

बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडक सुचारु भएको छ । बिहीबारदेखि सुख्खा पहिरोको कारण अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि सुचारु भएको पुरघाट प्रहरीचौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक मोतिसिंह बमले जानकारी दिए । पुर्चौंडी नगरपालिका ७ गोफा खोला नजिक सडकमाथिबाट सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको थियो । सडकमा…

२७ आश्विन २०८०, शनिबार १३:३०, २७ आश्विन २०८०, शनिबार १३:३०२७ आश्विन २०८०, शनिबार १३:३०
आज पितृ पक्ष अर्थात सोह्रश्राद्ध समापन गरिँदै

असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने…

१६ आश्विन २०८०, मंगलवार १८:००, १६ आश्विन २०८०, मंगलवार १८:००१६ आश्विन २०८०, मंगलवार १८:००
बझाङ भुकम्प अपडेट : २ पटक धक्का, पहिलो ५.३ र दोश्रो ६.३ म्याग्नेच्युटको भुकम्प

बझाङ । बझाङ केन्द्रबिन्दु भएर आज शक्तिशाली भूकम्प गएको छ।आज दिउँसो बझाङ नै केन्द्रबिन्दु भएर २ पटकसम्म भुकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।केन्द्रका अनुसार जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो भने, बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर…

१५ आश्विन २०८०, सोमबार ११:४७, १५ आश्विन २०८०, सोमबार ११:४७१५ आश्विन २०८०, सोमबार ११:४७
बैतडीको होटेलमा बझाङका एक पुरुष मृत फेला

बझाङ : बैतडीमा होटलभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको झुलाघाट स्थित एक होलटमा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामी मृत फेला परेका हुन । गए राति साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला…

८ आश्विन २०८०, सोमबार १७:५५, ८ आश्विन २०८०, सोमबार १७:५५८ आश्विन २०८०, सोमबार १७:५५
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा तीनओटा केन्द्र तोकिए

बझाङ : कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा तीन ओटा केन्द्र तोकिएका छन् । यही असोज ९ र १० गते सञ्चालन हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि तीनओटा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ । बझाङमा जिल्ला भरीबाट कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ९६२ जना…

३० भाद्र २०८०, शनिबार ११:४०, ३० भाद्र २०८०, शनिबार ११:४०३० भाद्र २०८०, शनिबार ११:४०
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ। पर्वको अवसरमा थारु बाहुल्य…

२९ भाद्र २०८०, शुक्रबार ११:३६, २९ भाद्र २०८०, शुक्रबार ११:३६२९ भाद्र २०८०, शुक्रबार ११:३६
लागू औषध चरेश सहित बझाङको बुंगलका एक जना पक्राउ

  बझाङ : बझाङको बुंगलका एक जना डडेल्धुराबाट लागू औषध (चरेश) सहित पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका ८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका ११ बस्ने ३५ बर्षीय धन बहादुर बोहरा पक्राउ परेका हुन् । प्रहरीका अनुसार बोहरालाई ३ किलो ८ सय ४ ग्राम लागू औषध (चरेश)…