06 Mangsir 2081
  • मातृभाषा सेवी नेपाल सम्बत अगुवा विष्णु चित्रकार सम्मानित

    मातृभाषा सेवी नेपाल सम्बत अगुवा विष्णु चित्रकार सम्मानित

    काठमाडौं । यस वर्षको नेपाल सम्बत पुरस्कार भाषा सेवी, नेपाल सम्बत आन्दोलनका अगुवा विष्णु चित्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ। नेपालको मौलिक तथा राष्ट्रिय सम्बतको अवस्थामा गत कछ्लाथ्व १ पारू (कार्तिक १७ गते) शनिबार नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ ले वसन्तपुरमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलिको हातबाट प्रदान गरिएको हो । नेपाल…


  • बुंगलमा एक टेलिकम टावरको सोलार प्यानलमा तोडफोड , टेलिफोनमा समस्या अरु टावरले पनि घाम लागे मात्र काम गर्दै ।

    बुंगलमा एक टेलिकम टावरको सोलार प्यानलमा तोडफोड , टेलिफोनमा समस्या अरु टावरले पनि घाम लागे मात्र  काम गर्दै  ।

    बझाङ – जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ डोलारीको डाडाँमा रहेको नेपाल टेलिकमको टावर सोलार सिष्टमबाट सञ्चालनमा रहेको छ । उक्त टावरमा सौर्य उर्जाको सोलारका केही पातामा टुडफुट भएको हुदा ब्याट्रिमा चार्ज ब्याकपमा समस्या आउने गरेको छ । यो टावरमा अज्ञात समूहले तोडफोड गरेको बताईएको छ।सोलार  प्यानलमा तोडफोड भएका कारण नेटवर्कमा समस्या आएको हुन सक्ने…


  • १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

    १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

    बझाङ : नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले…


मातृभाषा सेवी नेपाल सम्बत अगुवा विष्णु चित्रकार सम्मानित

काठमाडौं । यस वर्षको नेपाल सम्बत पुरस्कार भाषा सेवी, नेपाल सम्बत आन्दोलनका अगुवा विष्णु चित्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ।

नेपालको मौलिक तथा राष्ट्रिय सम्बतको अवस्थामा गत कछ्लाथ्व १ पारू (कार्तिक १७ गते) शनिबार नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ ले वसन्तपुरमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलिको हातबाट प्रदान गरिएको हो ।

नेपाल भाषा आन्दोलन, आदिवासि जनजाती आन्दोलन र नेपाल सम्बत आन्दोलनमा आजीवन आफूलाई समर्पण गर्न हुने अगुवा व्यक्तित्व विष्णु चित्रकारलाई नेपाल सम्बत ११४५ नयाँ वर्षको अवसरमा उक्त पुरस्कार र प्रदान गरिएको थियो ।

नेपाल सम्बतको तिथि मिति सहित दिनाङ्क प्रयोग गर्नुपर्छ भनी विगत लामोसमय देखि नेपाल सम्बतका वैज्ञानिक क्यालेन्दर निकाल्ने समूह गत रुपमा काम गर्दै आउनुभएका चित्रकार यस आन्दोलनका अगुवा हुन ।