
बझाङ – शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल पुतलिलेकमा रहेको शिव माध्यामिक विद्यालले आफनो ५४औँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको हो । बुंगल नगरपालिका वडा… थप पढ्नुहोस्