डडेल्धुरा,दार्चुला,बझाङ,बाजुरा,बैतडी,भुकम्प,मुख्य खबर,सुदूरपश्चिम बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प post thumbnail image

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताउनुभयो ।

Related Post

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउबैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बझाङ –बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ बर्षीय हेमन्त कार्की र बझाङको

त्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जनत्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जन

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि ललितपुर

बझाङमा ४.३ रेक्टरको भूकम्प गयोबझाङमा ४.३ रेक्टरको भूकम्प गयो

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।