शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ –  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल पुतलिलेकमा रहेको शिव माध्यामिक विद्यालले आफनो ५४औँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको हो । बुंगल नगरपालिका वडा नम्बर ११ को आयोजना तथा आर्थिक सहयोगमा यही फागुन १ देखि खुल्ला भलिबल प्रयोगिता हुने भएको छ ।

इच्छुक खेलाडिहले यही माघ ३० गते सम्म विद्यालय समय भित्र टिम दर्ता गराइसक्नु पर्ने छ । टिम दर्ता शुल्क रु १५०० रहेकोे शिव माध्यामिक विद्यालले निकालेको सुचनामा उल्लेख गरीएको छ । उक्त प्रतियोगितामा भागलिइ प्रथम हुने टिम लाई २० हजार,द्धीतीय हुने टिमलाई १५ हजार र तृतीय हुने टिमलाई १० हजार पुरुस्कारको व्यावस्था गरिएको छ ।

 

पुरुस्कार वितण गर्दा नियमानुसारको कर कट्टी गरिने पनि उक्त सुचनामा भनिएको । साथै टिम दर्ता तथा शुल्क अनलाईनबाट पनि जम्मा गर्न सकिने छ । जस्कोलागि शिव माध्यामिक विद्यालका प्रधानाध्यापक रमेश बहादुर बोहराको कृषि विकास बैंकमा रहेको मोवाइल बैंङीक नम्बर ९८६८२७०२६० मा जम्मा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more