
बाजुरा-बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार झडपका क्रममा घाइते भएका बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको उपचारका क्रममा मृत्यु… थप पढ्नुहोस्