१६ भाद्र २०८१, आईतवार १०:१०, १६ भाद्र २०८१, आईतवार १०:१०१६ भाद्र २०८१, आईतवार १०:१०
श्री भगवती माध्यमिक बिद्यालयको ४८ओेेेेैँ वार्षिकोत्सब विभिन्न कार्यक्रम सहिद सम्पन्न

बुंगल नगरपालिका १ सोलाँमा रहेको श्री भगवती माध्यमिक बिद्यालयको ४८ओेेेेैँ वार्षिकोत्सब हिजो सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रम का सभापति यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर धामी ले गर्नु भएकाे थियो । प्रमुख अतिथि मा बुंगल नगरपालिका नगर सदस्य निर्माला जोशी रहनु भएको थियो । विशिष्ट अतिथिमा नेपाली कांग्रेस…

२१ असार २०८१, बिहीबार ११:१९, २१ असार २०८१, बिहीबार ११:१९२१ असार २०८१, बिहीबार ११:१९
एसइईमा बैतडीका १८ विधालयको नतिजा शून्य

बझाङ : माध्यामिक शिक्षा परीक्षा एसैइईमा बैतडीका १८ वटा विधा लयको नतिजा शून्य आएको छ । बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ । जसअन्तर्गत सुर्नया गाउँपालिकाका राष्ट्रिय, नेरा, सिगास, केदार, कैलपाल र उदयदेव माविका सबै परीक्षार्थीको नतिजा एनजी छ । दशरथचन्द नगरपालिकाका…

२ चैत्र २०८०, शुक्रबार १०:५९, २ चैत्र २०८०, शुक्रबार १०:५९२ चैत्र २०८०, शुक्रबार १०:५९
बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि दरबन्दी मिलान गर्दै !

बझाङ ।  बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । नगरपालिकाको शैक्षिक कार्यक्रमअन्तर्गत शिक्षक दरबन्दी मिलान गर्न लागेको बताईएको छ । शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख वजेट विनियोजन गरेको छ । नगरपालिकाले शिक्षकलाई तालिम, दरबन्दी मिलान, तलव, पाठ्यपुस्तक…

३० फाल्गुन २०८०, बुधबार १८:१५, ३० फाल्गुन २०८०, बुधबार १८:१५३० फाल्गुन २०८०, बुधबार १८:१५
चैत १५ देखि हुने एसइई परीक्षाको लागि २ हजार ५७ परीक्षा केन्द्र तोकिय

बझाङ : यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पुरा भएको जानकारि दिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक केवली राम अधिकारीले पनि परीक्षाको तयारी सकिएको जानकारी दिनुभयो । उहाँका…

१२ फाल्गुन २०८०, शनिबार ०९:३१, १२ फाल्गुन २०८०, शनिबार ०९:३११२ फाल्गुन २०८०, शनिबार ०९:३१
त्रिविको स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइदै

बझाङ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि…

५ माघ २०८०, शुक्रबार १५:१०, ५ माघ २०८०, शुक्रबार १५:१०५ माघ २०८०, शुक्रबार १५:१०
लोक सेवाको ६ वटा परीक्षामा सफल बाजुराकी छाया

बझाङ : बाजुरा, ५ माघ । बुढीगंगा नगरपालिका- ६ माल्ताकी छाया जैशीले १० महिनाको अवधिमा लोक सेवा आयोगले लिएका ६ वटा लिखित परीक्षामा सफलता हात पार्नुभएको छ । देशकै बिकट जिल्ला बाजुराको बिकट भानुदोय माविबाट एसईई उत्तीणर् जैसीले २०८० बैशाख यता लोकसेवा आयोगका ६ वटा लिखित परीक्षामा सफलता हात पार्नुभएको…

२३ पुष २०८०, सोमबार २३:०८, २३ पुष २०८०, सोमबार २३:०८२३ पुष २०८०, सोमबार २३:०८
बुङ्गल नगरपालिका का निजी शिक्षक संगठन संग्रस समेति को नगर भवन मा आज बसेको बैठक सम्पन्न माघ मसान्त भित्र निजी शिक्षकहरु को तलव दिने बुङ्गल नगरपालिका को भनाइ

प्रशान्त बोहरा / बझाङ : बुङ्गल नगरपालिका का निजी शिक्षक संगगठन तथा संग्रस समेति को बैठक आज नगरपालिका भवन को सभा हल मा सम्पन्न भएको छ । बिगत डेड वर्ष यता बुङ्गल नगरपालिका भित्र रहेका बिधालय मा कार्यरत मा वि , नि मा वि र प्रा वि मा रहेका निजी…

२८ मंसिर २०८०, बिहीबार ०९:२९, २८ मंसिर २०८०, बिहीबार ०९:२९२८ मंसिर २०८०, बिहीबार ०९:२९
मोबाइलको दुरुपयोग बढन् थालेपछि दार्चुलाको महेन्द्र नमुना माविमा विद्यार्थीलाइ मोबाइल फोन प्रतिबन्ध

बझाङ : दार्चुलाको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध गरेको छ । जिल्ला सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ मा रहेको विद्यालयले हिजो बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको हो । विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो…

२० मंसिर २०८०, बुधबार १७:५५, २० मंसिर २०८०, बुधबार १७:५५२० मंसिर २०८०, बुधबार १७:५५
बैतडीकी चन्तरा महरा ६१ वर्षको उमेरमा एक कक्षामा पढ्दै

बझाङ : बैतडीकी ६१ वर्षीया चन्तरा महरा एक कक्षामा पढ्दै छिन्। पाटन नगरपालिका–८ घर भएकी उनी जनता मावि आरुबाटामा पढ्दै छिन्। गत वैशाखमै एक कक्षामा भर्ना भएकी उनी अरू बालबालिका झै नियमित विद्यालयमा आएर पढ्न थालेकी हुन्। नाती नातिनालाई विद्यालय पुर्‍याउन जाने समयमा शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफूपनि भर्ना भएका…

२८ आश्विन २०८०, आईतवार ०९:५६, २८ आश्विन २०८०, आईतवार ०९:५६२८ आश्विन २०८०, आईतवार ०९:५६
दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै

प्रकाशित मिति २०८०असोज २८गते आईतवार