प्रशान्त बोहरा /

बझाङ : बुङ्गल नगरपालिका का निजी शिक्षक संगगठन तथा संग्रस समेति को बैठक आज नगरपालिका भवन को सभा हल मा सम्पन्न भएको छ । बिगत डेड वर्ष यता बुङ्गल नगरपालिका भित्र रहेका बिधालय मा कार्यरत मा वि , नि मा वि र प्रा वि मा रहेका निजी शिक्षक हरु लाई नगरपालिका ले तलव खुलाउन नसक्दा निजी शिक्षक हरु ले पटक पटक नगरपालिका लाई जानकारी दिदा पनि बुङ्गल नगरपालिका ले नटेर्दा निजी शिक्षक हरु ले आन्दोलन सुरु गरेको थियो ।

 

त्यस पछि निजी शिक्षक हरु ले संग्रस समेति पनि बनाएको थियोे । संग्रस समेति बने पछि निजी शिक्षक हरु नगरपालिका मा आन्दोलन का लागि महिना को दुई पटक नगरपालिका मा आएर हामी लाई तलब नदिने हो भने हामी नगरपालिका मा ताला बन्दी नै गर्छौ । भन्दा आज नगरपालिका ले बैठक बोलाए को थियो । र आजको बैठक मा शिक्षक सग्रस समेति का अध्यक्ष कृष्ण कुमार बोहरा शिक्षक संग , शिक्षक संगठन ,क्रान्तिकारी प्रगति शिल तथा महासंघ का अध्यक्ष गगन बहादुर बोहरा ज्यु लगाएत निजी शिक्षक तथा बुङ्गल नगरपालिका का नगर प्रमुख जय बहादुर धामी , शिक्षा शाका प्रमुख देव राज जोशी लगाएत सम्पूर्ण शिक्षक हरु को उपस्थिति मा बैठक सम्पन भएको छ ।

 

बैठक मा बोल्दै नगर प्रमुख जय बहादुर धामी ले भन्ने नगरपालिका मा रहेका कर्मचारी हरु को आ आफ्नो मन मर्जी छ । त्यस कारण पनि नगरपालिका को काम मा ढिलाइ भएको पनि भन्नु भयो । निजी शिक्षक को तलब असोजमा हालि दिनु भनेर शिक्षा साखा प्रमुख देव राज जोशी लाई जिम्मा दएको थिय । तर शिक्षा साखा प्रमुख को काम मा राम्रो संग ध्यान नजादा निजी शिक्षक हरु ले अहिलेसम्म तलब नपाएको भन्नु भएको छ ।

 

आजको बैठक बाट तीन ओटा निर्णय र नगर प्रमुख तथा शिक्षा साखा प्रमुख को हस्ताक्षर सहिद प्रस्ताव पारित गरिएको बताइएको छ ।
निजी स्रोत शिक्षक को नितिगत व्यवस्थापन सम्बन्धमा , अनुदान रकम सम्वन्धमा र नियमित पठनपाठन सम्बन्ध मा
लगाएतका निर्णय भएको थियो ।

 

बुङ्गल नगरपालिका भित्र ८२ बिधालय हरेका छन् त्यी बिधालय हरु मा १२५ वटा निजी शिक्षक हरु कार्यरत भएता पनि एक जना शिक्षक ले पनि २०७९साउन देखि को तलब यता २०८०पुस सम्म एक रुपियाँ तलव नखाई बसेकाे पनि शिक्षक को गुनासो छ ।

 

तर यता नगरपालिका ले भने निजी शिक्षक हरु का लागि पुरै दुई बर्ष को नभयनि अहिले लाई एक बिधालय लाई ३० प्रतिशत हुने गरि नगरपालिका ले रु ८०लाख छुट्टायको छ ।
यो रकम द्रवन्धि मिलान हुना साथ दिने पनि भनेका छन् ।
यदि नगरमा द्रवन्धि मिलान गर्न नसकेनि माघ महिना को मसान्तसम्म जसरी पनि स्कुल को खाता मा हालि दिन्छौं रकम भनेका छन् । र निजी शिक्षक हरु ले एक महिना कुर्छौ ।
भन्दै निजी शिक्षक र बुङ्गल नगरपालिका बिच सहमतिमा गएको शिक्षक संगठन तथा संग्रस समेतिका अध्यक्ष कृष्ण कुमार बोहराले बताउनु भएको छ ।

 

प्रकाशित मिति : २०८०पुस २३ गते सोमबार

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति: २०८० कार्तिक १४ गते मंगलबार

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

बझाङ : बझाङमा आज सोमबार एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धनबहादुर थापाको श्रीमती ३२ वर्षीया सुनिता थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

सन्दीपको मुद्दामा बहस सकियो,सीसीटीभी फुटेज हेर्ने

बझाङ :  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ । फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् । न्यायाधीशद्वय