११ मंसिर २०८०, सोमबार १९:२०, ११ मंसिर २०८०, सोमबार १९:२०११ मंसिर २०८०, सोमबार १९:२०
बझाङमा गाँजासहित तीन जना पक्राउ

प्रकाशित मिति :२०८० मंसिर ११ गते, सोमबार 

१ मंसिर २०८०, शुक्रबार ११:१९, १ मंसिर २०८०, शुक्रबार ११:१९१ मंसिर २०८०, शुक्रबार ११:१९
आजदेखि तराई मधेशमा सुरु भयो छठ

प्रकाशित मिति: २०८० मंसिर १शुक्रबार

२७ कार्तिक २०८०, सोमबार १७:०५, २७ कार्तिक २०८०, सोमबार १७:०५२७ कार्तिक २०८०, सोमबार १७:०५
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति: २०८० कार्तिक २७, सोमबार

ट्यागहरू: , ,
२३ कार्तिक २०८०, बिहीबार १७:४१, २३ कार्तिक २०८०, बिहीबार १७:४१२३ कार्तिक २०८०, बिहीबार १७:४१
बैतडीमा नौ लाखका बराबरको कपडा बरामद

प्रकाशित मिति: कार्तिक २३, २०८०

ट्यागहरू: ,
२३ कार्तिक २०८०, बिहीबार १६:२५, २३ कार्तिक २०८०, बिहीबार १६:२५२३ कार्तिक २०८०, बिहीबार १६:२५
ट्यागहरू: , ,
१९ कार्तिक २०८०, आईतवार ०७:५५, १९ कार्तिक २०८०, आईतवार ०७:५५१९ कार्तिक २०८०, आईतवार ०७:५५
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाईते

बझाङ : धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । जिल्लाको के.आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका वडा नम्बर ६ मा ग २ च २७७६ नम्मरको बोलेरो जिप अनियन्त्री भई दुर्घटना भएको प्रहरी चौकी तलकोटले जनाएको छ । मृत्यु…

१८ कार्तिक २०८०, शनिबार १८:५७, १८ कार्तिक २०८०, शनिबार १८:५७१८ कार्तिक २०८०, शनिबार १८:५७
जाजरकोट् भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ भन्दा बढी घाइते… 😪😭

जाजरकोट :   भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम…

ट्यागहरू: , ,
१७ कार्तिक २०८०, शुक्रबार १४:५२, १७ कार्तिक २०८०, शुक्रबार १४:५२१७ कार्तिक २०८०, शुक्रबार १४:५२
यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

बझाङ : आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा छनोट भएको हो।  टस जित्दै पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो। १३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा…

१७ कार्तिक २०८०, शुक्रबार ११:३९, १७ कार्तिक २०८०, शुक्रबार ११:३९१७ कार्तिक २०८०, शुक्रबार ११:३९
नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका पदमा भर्ना खुल्यो

बझाङ : नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको हो । दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक…

ट्यागहरू: ,
१५ कार्तिक २०८०, बुधबार १३:२२, १५ कार्तिक २०८०, बुधबार १३:२२१५ कार्तिक २०८०, बुधबार १३:२२
बैतडीमा एक युवक मृत फेला

बझाङ : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दशरथचन्द नगरपालिका २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका हुन्…