२२ कार्तिक २०८१, बिहीबार १२:५२, २२ कार्तिक २०८१, बिहीबार १२:५२२२ कार्तिक २०८१, बिहीबार १२:५२
बुंगलमा एक टेलिकम टावरको सोलार प्यानलमा तोडफोड , टेलिफोनमा समस्या अरु टावरले पनि घाम लागे मात्र काम गर्दै ।

बझाङ – जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ डोलारीको डाडाँमा रहेको नेपाल टेलिकमको टावर सोलार सिष्टमबाट सञ्चालनमा रहेको छ । उक्त टावरमा सौर्य उर्जाको सोलारका केही पातामा टुडफुट भएको हुदा ब्याट्रिमा चार्ज ब्याकपमा समस्या आउने गरेको छ । यो टावरमा अज्ञात समूहले तोडफोड गरेको बताईएको छ।सोलार  प्यानलमा तोडफोड भएका कारण…

२६ असार २०८१, मंगलवार १५:३३, २६ असार २०८१, मंगलवार १५:३३२६ असार २०८१, मंगलवार १५:३३
आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज नहुने

काठमाडौं : नेपाल टेलिकमले मोवाइल सेवामा आज राति रिचार्ज नहुने जनाएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।…

२५ जेष्ठ २०८१, शुक्रबार १५:४३, २५ जेष्ठ २०८१, शुक्रबार १५:४३२५ जेष्ठ २०८१, शुक्रबार १५:४३
सहकारीको समाचार लुकाइदिन, मिलाइदिन रवि लामिछानेले धेरै पटक आग्रह गरे: सम्भव सिरोहिया

बझाङ – कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन्। सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका…

२१ माघ २०८०, आईतवार १४:११, २१ माघ २०८०, आईतवार १४:११२१ माघ २०८०, आईतवार १४:११
सन् २००४ मा आजकै दिन स्थापना भएको फेसबुकमा ३ अर्ब एकाउण्ट

बझाङ – सन् २००४ मा आजकै दिन (फेब्रुअरी ४) मा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो ।अमेरिकाको हार्वार्डका विद्यार्थी मार्क जुकरबर्गले आफ्ना सहपाठीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर ‘फेसबुक डट कम’ स्थापना गरेका हुन् । जुकरबर्ग यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । सुरुमा हार्वर्ड…

५ माघ २०८०, शुक्रबार १६:२०, ५ माघ २०८०, शुक्रबार १६:२०५ माघ २०८०, शुक्रबार १६:२०
विश्वकै शक्तिशाली ब्याट्री सार्वजनिक, एक पटक चार्ज गरेपछि ५० वर्षसम्म गर्न नपर्ने

नेपाल : एक चिनियाँ स्टार्टअपले एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने ब्याट्री निर्माण गरेको छ । बेटाभोल्ट नामक कम्पनीले ५० वर्ष आयु रहेको एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने विश्वकै शक्तिशाली ब्याट्री विकास गरेको हो । यति शक्तिशाली ब्याट्रीको साइज कत्रो होला ? प्रायको जवाफ हुन्छ, धेरै ठूलो…

५ माघ २०८०, शुक्रबार १६:१६, ५ माघ २०८०, शुक्रबार १६:१६५ माघ २०८०, शुक्रबार १६:१६
डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्दै नेपाल टेलिकम

बझाङ : नेपाल टेलिकमले डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्ने भएको छ । नेपाल टेलिकमको १६ औं वार्षिक प्रतिवेदनमा डिजिटल बैंक अर्थात नियो बैंक स्थापना सम्बन्ध अध्ययन गर्ने उल्लेख गरिएको छ । यस बाहेक टेलिकमले परामर्श तथा अन्य सेवा/सामान प्रदान गर्न कम्पनी स्थापना गरी सञ्चालन गर्ने, पूर्वाधार कम्पनी सञ्चालन गर्ने…