२३ भाद्र २०८०, शनिबार १३:३०, २३ भाद्र २०८०, शनिबार १३:३०२३ भाद्र २०८०, शनिबार १३:३०
पूर्मचुलि सिद्नाथ धार्मिक स्थलमा भाद्र १८गते देखि २२ गते सम्म लागेको धार्मिक महोत्सव हिजो सम्पन

पूर्मचुलि सिद्नाथ धार्मिक स्थलमा भाद्र १८गते देखि २२ गते सम्म लागेको धार्मिक महोत्सव हिजो सम्पन भएको छ । धार्मिक महोत्सव ५दिन लागेको थियोे । महोत्सवमा बझाङ ,बैतडी र दार्चुला बाट करिब ८००० हजार जना भक्तजन हरु को उपस्थित रहेको थियो । पूर्मचुलि सिद्नाथ धार्मिक स्थलमा धार्मिक बन उपभोक्ता समूह ले…

१८ भाद्र २०८०, सोमबार ०९:५०, १८ भाद्र २०८०, सोमबार ०९:५०१८ भाद्र २०८०, सोमबार ०९:५०
भाद्र १८ देखि २२गते सम्म बझाङ , बैतडी र दार्चुलाको सिमानामा रहेको पूर्मचुली सिद्नाथ धार्मिक स्थल मा धार्मिक संस्कृतिक महोत्सव लाग्दै भक्तजन सबै लाई द्रशनाति को आग्रह

  आज भाद्र १८ गते देखि बझाङको बुङ्गल नगरपालिका वडा नंम्बर ७ र ८ को सिमाना र बैतडी को डिलासैनि गाउँपालिका को सिमाना त्यसतै दार्चुलाको मार्मा गाउँपालिकाको सिमानामा रहेको पूर्मचुली सिद्नाथ धार्मिक स्थल मा धार्मिक संस्कृतिक महोत्सव लाग्ने भएको छ । उक्त पूर्मचुली सिद्नाथ धार्मिक स्थलमा लाग्ने संस्कृतिक महोत्सव भाद्र…

२८ कार्तिक २०७९, सोमबार १८:१४, २८ कार्तिक २०७९, सोमबार १८:१४२८ कार्तिक २०७९, सोमबार १८:१४
निर्वाचन आचारसंहितामा कडाई हुन्छ

सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लधन भएका कारवाहीको भागीदार हुने बताएका छन् । आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो…

६ कार्तिक २०७९, आईतवार २१:०५, ६ कार्तिक २०७९, आईतवार २१:०५६ कार्तिक २०७९, आईतवार २१:०५
बागीलाई राष्ट्रियसभा सदस्य र राजदूतको प्रलोभन

शनिबार विराटनगरको भेलामा प्रचण्डले भने, ‘अहिले टिकट नपाउनुभएको वा टिकट वितरणमा भन्या जस्तो नभएकाले मन खुम्चिएका साथीहरुलाई पनि भोलि बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन् । सवैधानिक नियुक्ति, राजदूतहरु केके हुन्छन् केके ।’ ६ कात्तिक, काठमाडौं । ‘विद्रोही उम्मेदवार साथीहरुलाई भन्न चाहन्छु, भोलि गठबन्धनले जितेको खण्डमा जहाँ पनि ठाउँ…

६ कार्तिक २०७९, आईतवार २१:०१, ६ कार्तिक २०७९, आईतवार २१:०१६ कार्तिक २०७९, आईतवार २१:०१
नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ अमेरिका र चीनको ‘प्रोक्सी वार’ नेपाल लगायत अन्य चीनको छिमेकी मुलुकहरुमा देखिन्छ । जसबाट नेपाल जस्ता मुलुकहरु थप प्रभावित हुनसक्छन् । काठमाडौँ — सन् २०१२ सम्म चिनियाँ नीति थियो-भित्र बलियो…

६ कार्तिक २०७९, आईतवार २०:५८, ६ कार्तिक २०७९, आईतवार २०:५८६ कार्तिक २०७९, आईतवार २०:५८
बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने गरेका हुन् । सरकारले मानिसहरूलाई बिजुलीको प्रयोग कटौती गर्न आग्रह गरेको भए पनि रातभर कम्पनीका चिह्न र विज्ञापनका बत्तीहरू बाल्न भने…

६ कार्तिक २०७९, आईतवार २०:५४, ६ कार्तिक २०७९, आईतवार २०:५४६ कार्तिक २०७९, आईतवार २०:५४
गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको छ । आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन् । रिपोर्ट चिक्तबुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल…