२२ आश्विन २०८१, मंगलवार २२:५१, २२ आश्विन २०८१, मंगलवार २२:५१२२ आश्विन २०८१, मंगलवार २२:५१
बैतडीमा जिप दुर्घटना, चार जना घाइते 

बैतडी, बैतडीमा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन् । मंगलबार राती साढे ८ बजेको समयमा  जिल्लाको मुस्याखान-शंकरपुर सडकखण्डमा पर्ने सुर्नया गाउँपालिका–६ स्थित खर्काधार भन्ने स्थानमा म १ ज १८६ नम्बरको जिप दुर्घटना हुदा चार जना घाइते भएका हुन् । घाइने हुनेमा सुर्नया गाउँपालिका–४ का ३२ वर्षीय बिर सिंह…

२१ भाद्र २०८१, शुक्रबार १८:४२, २१ भाद्र २०८१, शुक्रबार १८:४२२१ भाद्र २०८१, शुक्रबार १८:४२
बैतडीमा करेन्ट लागेर बालक मृत्यु प्रकरणः स्थानीले राजमार्ग अबरुद्ध पारे

बैतडी, खोडपे–बझाङ सडक अबरुद्ध पारिएको छ । करेन्ट लागेर मृत्यु भएका बालकका आफन्तले क्षतिपूर्तिको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सिगास –९ स्थित बाचपानीमा सडक अबरुद्ध पारेका हुन । सिगास–९ का दिपक बोहरका १२ वर्षीय छोरा वसन्त बोहराको शुक्रबार दिउसो बाख्रा चराउन गएका बेला भुइनजिकै लत्रीएको तारमा छोएनगइ करेन्ट लागेर घटनास्थलमै मृत्यु…

२१ श्रावण २०८१, सोमबार १२:०४, २१ श्रावण २०८१, सोमबार १२:०४२१ श्रावण २०८१, सोमबार १२:०४
बैतडीको रीम गाउँमा शोकमा शोक थपियो 

बझाङ –बैतडीको दोगडाकेदार गाउँपालिका १ रीममा भीरबाट खसेर एक महिलाको मृत्यु भएको घटनाको आलो घाउ सेलाउन नपाउँदै अर्को घटना भएको छ ।  यही साउन ९ गते घास काट्ने क्रममा भीरबाट लडेर स्थानीय ३५ बर्षीया पार्वती कार्कीको मृत्यु भएको थियो । घर नजिकैको जंगलमा घास काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु…

६ श्रावण २०८१, आईतवार १९:०१, ६ श्रावण २०८१, आईतवार १९:०१६ श्रावण २०८१, आईतवार १९:०१
बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

बैतडी – बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन् । शनीबार दिउँसो उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरो खसेर टाउकोमा ढुङ्गा लागेर घाइते भएकी हुन । गम्भीर घाइते भएकी अवस्थीको डडेल्धुरा अस्पतालमा…

२७ असार २०८१, बुधबार १०:२२, २७ असार २०८१, बुधबार १०:२२२७ असार २०८१, बुधबार १०:२२
पकेट क्षेत्रमै मकै उत्पादनमा कमी आउने चिन्ता

बझाङ –बैतडीमा यो बर्ष मकै उत्पादनमा कमी आउने चिन्ता व्यक्त गर्न थालिएको छ । शुक्रबारदेखि सोमबार सम्म परेको अविरल बर्षाले मकै पकेट क्षेत्रमै क्षति पुर्याएकाले मकैको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएका सुर्नया, दशरथचन्द, पुर्चौंडी लगायतका क्षेत्रमा हावाहुरीसहितको बर्षाले क्षति पुर्याएको सुर्नया ८…

२१ असार २०८१, बिहीबार ११:१९, २१ असार २०८१, बिहीबार ११:१९२१ असार २०८१, बिहीबार ११:१९
एसइईमा बैतडीका १८ विधालयको नतिजा शून्य

बझाङ : माध्यामिक शिक्षा परीक्षा एसैइईमा बैतडीका १८ वटा विधा लयको नतिजा शून्य आएको छ । बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ । जसअन्तर्गत सुर्नया गाउँपालिकाका राष्ट्रिय, नेरा, सिगास, केदार, कैलपाल र उदयदेव माविका सबै परीक्षार्थीको नतिजा एनजी छ । दशरथचन्द नगरपालिकाका…

१८ जेष्ठ २०८१, शुक्रबार १२:०८, १८ जेष्ठ २०८१, शुक्रबार १२:०८१८ जेष्ठ २०८१, शुक्रबार १२:०८
बैतडीमा ट्रक दुर्घटना : चालकसहित दुई जना घाइते 

बझाङ –बैतडीमा शुक्रबार बिहान ट्रक दुर्घटना भएको छ । धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ६ भञ्ज्याङ भन्ने स्थानमा ट्रक दुर्घटनामा परेको हो । बिहान साढे ४ बजेको समयमा ट्रक दुर्घटना हुँदा चालक पाटन नगरपालिका ८ का ३५ बर्षीय लोकेन्द्रसिंह मडै…

८ जेष्ठ २०८१, मंगलवार १०:४१, ८ जेष्ठ २०८१, मंगलवार १०:४१८ जेष्ठ २०८१, मंगलवार १०:४१
बैतडीमा हावाहुरीले विद्यालय भवनको छाना उडायो 

बझाङ –बैतडीमा हावाहुरीले विद्यालय भवनको छाना उडाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित जबलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताए । सोमबार राति ८ बजेतिर आएको हावाहुरीले विद्यालय भवनको छाना उडाउनुका साथै दुई कोठे शौचालयको छानो समेत उडाएको छ । यस्तै…

६ जेष्ठ २०८१, आईतवार १०:३२, ६ जेष्ठ २०८१, आईतवार १०:३२६ जेष्ठ २०८१, आईतवार १०:३२
बैतडीमा चट्याङ लागेर दुई जना घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

बझाङ :  बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजेतिर चट्याङ लागेर जिल्लाको दशरथचन्द नगरपालिका १ खर्कका ३६ बर्षीय जयबहादुर भाट र २६ बर्षीय जगदीश भाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । घाइते भएका जयबहादुरको खुट्टामा र जगदीशको आँखामा चोट लागेको…

२७ फाल्गुन २०८०, आईतवार ०९:०९, २७ फाल्गुन २०८०, आईतवार ०९:०९२७ फाल्गुन २०८०, आईतवार ०९:०९
उघोग मन्त्री भण्डारी आज गृह जिल्ला बैतडी आउदै

बझाङ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते भोलि उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउन लाग्नुभएको एमाले बैतडीले जनाएको छ । यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका…