
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले देशभरका विद्यालय बन्द गरिने र सबै शिक्षक-कर्मचारीलाई काठमाडौंमा हुने शान्तिपूर्ण सडक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन… थप पढ्नुहोस्