
बझाङ – बुंगल नगरपालिकामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ । बुंगल नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय बझाङको संयुक्त आयोजनामा यही फागुन १६ गते महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण (महिलाका लागि मिनिल्याप… थप पढ्नुहोस्