१६ मंसिर २०८१, आईतवार २२:५०, १६ मंसिर २०८१, आईतवार २२:५०१६ मंसिर २०८१, आईतवार २२:५०
दार्चुलाको दुहुँ-५ मा कांग्रेसका कुवर ३७६ मतसहित वडाअध्यक्ष निर्वाचित

बझाङ । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गर्नुभयो । यस्तै मा केन्द्रका…

१६ मंसिर २०८१, आईतवार १४:२२, १६ मंसिर २०८१, आईतवार १४:२२१६ मंसिर २०८१, आईतवार १४:२२
बझाङको सुर्मा- ४ मा मतदान जारी

बझाङ : बझाङको सुर्मा गाउँपालिका- ४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान भइरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकोसमेत उनको भनाइ छ । सुर्मा गाउँपालिका वडा नं ४…

१४ मंसिर २०८१, शुक्रबार १९:०४, १४ मंसिर २०८१, शुक्रबार १९:०४१४ मंसिर २०८१, शुक्रबार १९:०४
सुदूरपश्चिम लगाएत बझाङका हिमाली भेगमा समयमा पानी नपर्दा किसान चिन्तित

बझाङ : सुदूरपश्चिम लगाएत बझाङका हिमाली भेगमा समयमा पानी नपर्दा किसानले लगायकाे हिउँदे खेती गहुबाली खेतमै सुक्न सुरु भएको छ । समयमा पानी नपर्दा किसानले लगाएको हिउँदे खेती गहुबाली सुक्न थालेको हो । सुदूरपश्चिम लगाएत बझाङ जिल्ला का अधिकांश हिमाली भेगमा आकाशे पानी को भरमा किसानले खेती पाती गर्ने गर्दछन्…

१३ मंसिर २०८१, बिहीबार १७:२३, १३ मंसिर २०८१, बिहीबार १७:२३१३ मंसिर २०८१, बिहीबार १७:२३
बझाङकाे बिथ्डचिर गाउँपालिका वडा नम्बर ६ मा खुल्ला वडा स्तरी पुरुष भलिबल प्रथम चिरासैनी कप २०८१ सञ्चालन हुदै

बझाङ : बझाङकाे बिथ्डचिर गाउँपालिका वडा नम्बर ६ मा खुल्ला वडा स्तरी पुरुष भलिबल प्रथम चिरासैनी कप २०८१ सञ्चालन हनेभएकाे छ । वडा नम्बर ६ मा रहेको चिरासैनी भगवती माताको मन्दिर चिरासैनिमा लाग्ने धार्मिक तथा ऐतिहासिक मेलाको अवसर पारी चिरासैनी युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरी पुरुष भलिबल प्रथम चिरासैनी…

२२ कार्तिक २०८१, बिहीबार १२:५२, २२ कार्तिक २०८१, बिहीबार १२:५२२२ कार्तिक २०८१, बिहीबार १२:५२
बुंगलमा एक टेलिकम टावरको सोलार प्यानलमा तोडफोड , टेलिफोनमा समस्या अरु टावरले पनि घाम लागे मात्र काम गर्दै ।

बझाङ – जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ डोलारीको डाडाँमा रहेको नेपाल टेलिकमको टावर सोलार सिष्टमबाट सञ्चालनमा रहेको छ । उक्त टावरमा सौर्य उर्जाको सोलारका केही पातामा टुडफुट भएको हुदा ब्याट्रिमा चार्ज ब्याकपमा समस्या आउने गरेको छ । यो टावरमा अज्ञात समूहले तोडफोड गरेको बताईएको छ।सोलार  प्यानलमा तोडफोड भएका कारण…

२१ कार्तिक २०८१, बुधबार १७:१२, २१ कार्तिक २०८१, बुधबार १७:१२२१ कार्तिक २०८१, बुधबार १७:१२
१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

बझाङ : नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट…

१९ कार्तिक २०८१, सोमबार १४:१२, १९ कार्तिक २०८१, सोमबार १४:१२१९ कार्तिक २०८१, सोमबार १४:१२
डोटीमा एक महिला मृत फेला

बझाङ –डोटीमा एक महिला मृत फेला परेकी छन् ।जिल्ला को सहजपुर–बोगटान सडकखण्ड अन्तर्गत बडिकेदार गाउँपालिकमा २ को चिन्नेमा महिलाको शव फेला परेको हो । स्थानीय ५५ बर्षीय भागादेवी भाटको शव ,रहेको बताईएको छ । सडकबाट करीब एक सय मिटर तल जमीनमा घोप्टो परेको अवस्थामा फेला परेको बडिकेदार गाउँपालिका–२ का वडा…

२२ आश्विन २०८१, मंगलवार २२:५१, २२ आश्विन २०८१, मंगलवार २२:५१२२ आश्विन २०८१, मंगलवार २२:५१
बैतडीमा जिप दुर्घटना, चार जना घाइते 

बैतडी, बैतडीमा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन् । मंगलबार राती साढे ८ बजेको समयमा  जिल्लाको मुस्याखान-शंकरपुर सडकखण्डमा पर्ने सुर्नया गाउँपालिका–६ स्थित खर्काधार भन्ने स्थानमा म १ ज १८६ नम्बरको जिप दुर्घटना हुदा चार जना घाइते भएका हुन् । घाइने हुनेमा सुर्नया गाउँपालिका–४ का ३२ वर्षीय बिर सिंह…

२१ आश्विन २०८१, सोमबार १८:१४, २१ आश्विन २०८१, सोमबार १८:१४२१ आश्विन २०८१, सोमबार १८:१४
बुंगल नगरपालिका ७ को सिजाली अठपाली सडक खण्ड आज बाट सुचारु

बझाङ : बुंगल नगरपालिका ७ जोडने सडक खण्ड वडा नम्बर ८ को सिजाली देखि अठपाली सम्मको सडक साउन देखि बन्द भएको सिजाली अठपाली जोड्ने सडक खण्ड हिजो बाट नगरपालिकाको जेसिवी ले सडक पन्छाउने काम सुरु गरेको थियो । सिजाली अठपाली सडक को ठाउँ ठाउँमा पहिरो जादा दुई महिना देखि बन्द…

१९ आश्विन २०८१, शनिबार ११:२०, १९ आश्विन २०८१, शनिबार ११:२०१९ आश्विन २०८१, शनिबार ११:२०
बुंगल नगरपालिका ७ को डाडागाउँ टोल मा खानेपानी को ट्याङ्की बनेको दुई वर्ष हुदा सम्म प्रयोगमा आएन जनता खानेपानीको अभाव झेल्दै

बझाङ : बुंगल नगरपालिका वडा नं ७ को डाडागाउँ टोल मा खानेपानी को ट्याङ्की बनेको दुई वर्ष हुदा सम्म प्रयोगमा नआएको बताईएको छ । बुंगल नगरपालीका बाट विनियोजित रकम तीन लाख पचास हजारमा पाँच हजार मि. लि लिटरको खानेपानीको ट्याङ्की बनेको थियो । उक्त ठाउँमा बनेको खानेपानीको ट्याङ्कीको प्रयोग गर्न…