BREAKING NEWES: भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

भारत : भारतमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेको छ । बुधबार लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटना भएको हो ।

पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरु ज्यान जोगाउन ट्रेनबाट हाम फालेका थिए । सोही क्रममा केहीको मृत्यु भएको थियो भने केहीलाई अर्को ट्रयाकबाट आइहेको कर्नाटक एक्सप्रेसले किचेर मृत्यु भएको बताइएको छ ।

महाराष्ट्रको जलगाउँमा भएको उक्त दुर्घटनामा परेर हालसम्म दर्जन बढि नेपालीको मृत्यु भएको बताइएको छ । हाल मृतकको शव जलगाउँको रेलवेस्टेसनमा राखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more