उत्तराखण्डको अल्मोडामा बस दुर्घटना, २२ जनाको मृत्यु
– सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दुर्घटना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ । बस दुर्घटनामा २२ जनाको मृत्यु भएको अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले बीबीसी हिन्दीलाई बताएका छन् । दुर्घटनामा अरु…