२८ कार्तिक २०७९, सोमबार १८:१४, २८ कार्तिक २०७९, सोमबार १८:१४२८ कार्तिक २०७९, सोमबार १८:१४
निर्वाचन आचारसंहितामा कडाई हुन्छ

सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लधन भएका कारवाहीको भागीदार हुने बताएका छन् । आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो…

६ कार्तिक २०७९, आईतवार २१:०५, ६ कार्तिक २०७९, आईतवार २१:०५६ कार्तिक २०७९, आईतवार २१:०५
बागीलाई राष्ट्रियसभा सदस्य र राजदूतको प्रलोभन

शनिबार विराटनगरको भेलामा प्रचण्डले भने, ‘अहिले टिकट नपाउनुभएको वा टिकट वितरणमा भन्या जस्तो नभएकाले मन खुम्चिएका साथीहरुलाई पनि भोलि बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन् । सवैधानिक नियुक्ति, राजदूतहरु केके हुन्छन् केके ।’ ६ कात्तिक, काठमाडौं । ‘विद्रोही उम्मेदवार साथीहरुलाई भन्न चाहन्छु, भोलि गठबन्धनले जितेको खण्डमा जहाँ पनि ठाउँ…

६ कार्तिक २०७९, आईतवार २१:०१, ६ कार्तिक २०७९, आईतवार २१:०१६ कार्तिक २०७९, आईतवार २१:०१
नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ अमेरिका र चीनको ‘प्रोक्सी वार’ नेपाल लगायत अन्य चीनको छिमेकी मुलुकहरुमा देखिन्छ । जसबाट नेपाल जस्ता मुलुकहरु थप प्रभावित हुनसक्छन् । काठमाडौँ — सन् २०१२ सम्म चिनियाँ नीति थियो-भित्र बलियो…

६ कार्तिक २०७९, आईतवार २०:५८, ६ कार्तिक २०७९, आईतवार २०:५८६ कार्तिक २०७९, आईतवार २०:५८
बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने गरेका हुन् । सरकारले मानिसहरूलाई बिजुलीको प्रयोग कटौती गर्न आग्रह गरेको भए पनि रातभर कम्पनीका चिह्न र विज्ञापनका बत्तीहरू बाल्न भने…

६ कार्तिक २०७९, आईतवार २०:५४, ६ कार्तिक २०७९, आईतवार २०:५४६ कार्तिक २०७९, आईतवार २०:५४
गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको छ । आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन् । रिपोर्ट चिक्तबुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल…