१६ मंसिर २०८१, आईतवार २२:५०, १६ मंसिर २०८१, आईतवार २२:५०१६ मंसिर २०८१, आईतवार २२:५०
दार्चुलाको दुहुँ-५ मा कांग्रेसका कुवर ३७६ मतसहित वडाअध्यक्ष निर्वाचित

बझाङ । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गर्नुभयो ।

यस्तै मा केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ ।
१२७२ मतदाता रहेको दुहुँ-५ मा ८७७ मत खसेको थियो । दुहुँ-५ मा तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

सम्बन्धि समाचार
गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन Read more

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, Read more

नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ Read more

बागीलाई राष्ट्रियसभा सदस्य र राजदूतको प्रलोभन

शनिबार विराटनगरको भेलामा प्रचण्डले भने, ‘अहिले टिकट नपाउनुभएको वा टिकट वितरणमा भन्या जस्तो नभएकाले मन खुम्चिएका साथीहरुलाई पनि भोलि बहुमतको Read more

निर्वाचन आचारसंहितामा कडाई हुन्छ

कोईराला बुटवल,२७ कार्तिक । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले Read more

स्वास्थ्यकर्मिले पाएनन् तलब कालिकोट

‘म पलाँता अस्पतालमा अनमिको रूपमा काम गर्थे। त्यो पलाँता गाउँपालिकाले अस्पतालका करार कर्मचारी हटायो। अहिलेसम्म तिन महिनाको हाजिर गरेर त्यतिकै Read more