१५ कार्तिक २०८०, बुधबार १३:२२, १५ कार्तिक २०८०, बुधबार १३:२२१५ कार्तिक २०८०, बुधबार १३:२२
बैतडीमा एक युवक मृत फेला

बझाङ : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । दशरथचन्द नगरपालिका २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका हुन्…

१५ कार्तिक २०८०, बुधबार १२:४६, १५ कार्तिक २०८०, बुधबार १२:४६१५ कार्तिक २०८०, बुधबार १२:४६
महासचिव गुटेरेसको सुरक्षामा आधार शिविरमा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु

बझाङ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ। महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए। फर्किनेक्रममा रहेका उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका-११ स्थित एक होटलमा बास बसेका थिए। बास बस्नेक्रममा उनको लेक लागेर स्वासप्रस्वासमा समस्या…

१५ कार्तिक २०८०, बुधबार ०९:०६, १५ कार्तिक २०८०, बुधबार ०९:०६१५ कार्तिक २०८०, बुधबार ०९:०६
चक्र बम प्रहरीको खोरमा किन परे ?

प्रकाशित मिति: २०८० कार्तिक १५ गते बुधबार

१४ कार्तिक २०८०, मंगलवार १७:५०, १४ कार्तिक २०८०, मंगलवार १७:५०१४ कार्तिक २०८०, मंगलवार १७:५०
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति: २०८० कार्तिक १४ गते मंगलबार

२८ आश्विन २०८०, आईतवार ०९:५६, २८ आश्विन २०८०, आईतवार ०९:५६२८ आश्विन २०८०, आईतवार ०९:५६
दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै

प्रकाशित मिति २०८०असोज २८गते आईतवार 

२७ आश्विन २०८०, शनिबार १७:४८, २७ आश्विन २०८०, शनिबार १७:४८२७ आश्विन २०८०, शनिबार १७:४८
२७ आश्विन २०८०, शनिबार १३:३८, २७ आश्विन २०८०, शनिबार १३:३८२७ आश्विन २०८०, शनिबार १३:३८
सुख्खा पहिरो पन्छ्याएपछि बैतडीको श्रीभावर–हाट सडक सुचारु

बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडक सुचारु भएको छ । बिहीबारदेखि सुख्खा पहिरोको कारण अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि सुचारु भएको पुरघाट प्रहरीचौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक मोतिसिंह बमले जानकारी दिए । पुर्चौंडी नगरपालिका ७ गोफा खोला नजिक सडकमाथिबाट सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको थियो । सडकमा…

२७ आश्विन २०८०, शनिबार १३:३०, २७ आश्विन २०८०, शनिबार १३:३०२७ आश्विन २०८०, शनिबार १३:३०
आज पितृ पक्ष अर्थात सोह्रश्राद्ध समापन गरिँदै

असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने…