२१ कार्तिक २०८१, बुधबार १७:१२, २१ कार्तिक २०८१, बुधबार १७:१२२१ कार्तिक २०८१, बुधबार १७:१२
१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

बझाङ : नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट…

२२ भाद्र २०८१, शनिबार ०६:११, २२ भाद्र २०८१, शनिबार ०६:११२२ भाद्र २०८१, शनिबार ०६:११
महिला लिग फुटबल : तीज बिर्सेर युरोपको सपना बुन्दै

काठमाडौँ —एन्फा महिला लिग फुटबलमा शुक्रबार दुई फरक खाले खेल भए । जहाँ पहिलो खेलमा कुनै गोल भएन । अर्को खेलमा गोलको वर्षा भयो । त्यसो त महिलाको महान पर्व तीजकै दिन खेल आयोजना गरिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आलोचना नभएको पनि होइन ।   तर दिनको पहिलो खेलपछि खेलाडीले दिएका प्रतिक्रिया…

६ श्रावण २०८१, आईतवार २०:५०, ६ श्रावण २०८१, आईतवार २०:५०६ श्रावण २०८१, आईतवार २०:५०
महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। श्रीलङ्काको डम्बुला स्टेडियममा टस जितेर पाकिस्तानले सुरुमा फिल्ड रोजेको हो। नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ। समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको…

२४ जेष्ठ २०८१, बिहीबार १४:३८, २४ जेष्ठ २०८१, बिहीबार १४:३८२४ जेष्ठ २०८१, बिहीबार १४:३८
नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आजफिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने…

९ जेष्ठ २०८१, बुधबार १८:३८, ९ जेष्ठ २०८१, बुधबार १८:३८९ जेष्ठ २०८१, बुधबार १८:३८
सन्दिपले भिसा नपाएकोबारे क्यानले के भन्छ ?

बझाङ : क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्। काठमाण्डू जिल्ला अदालतले एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो। तर गत साता उच्च अदालतले…

२ जेष्ठ २०८१, बुधबार १६:४८, २ जेष्ठ २०८१, बुधबार १६:४८२ जेष्ठ २०८१, बुधबार १६:४८
सन्दीपको मुद्दामा बहस सकियो,सीसीटीभी फुटेज हेर्ने

बझाङ :  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ । फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस…

२८ माघ २०८०, आईतवार २०:२५, २८ माघ २०८०, आईतवार २०:२५२८ माघ २०८०, आईतवार २०:२५
बुंगलले कब्जा गर्‍यो १४ औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङ् शिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो। स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै…

१ माघ २०८०, सोमबार ११:२८, १ माघ २०८०, सोमबार ११:२८१ माघ २०८०, सोमबार ११:२८
जिल्ला खेलकुद समिति बझाङद्वारा ४ पालिकामा खेलकुद समिति मनोनित

बझाङ – बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ । बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा गाउँपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला“ ले बताए । जसमा खप्तडछान्ना गाउँपालिकाको खेलकुद…

१७ पुष २०८०, मंगलवार १७:३२, १७ पुष २०८०, मंगलवार १७:३२१७ पुष २०८०, मंगलवार १७:३२
छबिसपाथिभेरा गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, रनिङ शिल्डको उपाधी बान्निचौर माबि लाई !

बझाङ:   छबिसपाथिभेरा गाउँपालिकाको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, रनिङ शिल्डको उपाधी बान्निचौर मावि बान्निचौर लाई छबिसपाथिभेरा गाउपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बान्निचौर मावि बान्निचौरले जितेको छ । ९ स्वर्ण प्राप्त गर्दै बान्निचौर मावि बान्निचौरले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा दोस्रो भएको जनपृय मा.विले ८ स्वर्ण प्राप्त…

२ पुष २०८०, सोमबार ०८:३३, २ पुष २०८०, सोमबार ०८:३३२ पुष २०८०, सोमबार ०८:३३
पीएम कप क्रिकेटः सुदूरपश्चिम छनोट पुस ८ देखि हुने

बझाङ :  पीएम कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही पुस ८ गते सुरू हुने भएको छ। बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुने छ । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी हुनेछन्। गत वर्षको प्रदेश…