काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। श्रीलङ्काको डम्बुला स्टेडियममा टस जितेर पाकिस्तानले सुरुमा फिल्ड रोजेको हो। नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।

समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको ढोका खोल्न चाहन्छ। पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान पहिलो जितको खोजीमा छ। समूह ‘ए’मा नेपाल र भारतले दुई दुई अङ्क जोडेका छन् भने युएई र पाकिस्तान अङ्कविहीन छन्।

थप समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन आजदेखि सुरु

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक आजदेखि वडा अधिवेशन गर्न थालेको हो। सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन

बझाङमा सवारी साधन चेकजाँचमा कडाइ,जिपको छत हटाउँदै ट्राफिक प्रहरी

बझाङ – बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । यात्रागर्ने यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन तीव्र गरिएको हो। जिल्लामा पछिल्लो समय ट्राफिक

बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी दुई जनाको अवस्था गम्भीर

बझाङ : बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय तिलक पुजारा उनका छोराहरु १२