आज भाद्र १८ गते देखि बझाङको बुङ्गल नगरपालिका वडा नंम्बर ७ र ८ को सिमाना र बैतडी को डिलासैनि गाउँपालिका को सिमाना त्यसतै दार्चुलाको मार्मा गाउँपालिकाको सिमानामा रहेको पूर्मचुली सिद्नाथ धार्मिक स्थल मा धार्मिक संस्कृतिक महोत्सव लाग्ने भएको छ । उक्त पूर्मचुली सिद्नाथ धार्मिक स्थलमा लाग्ने संस्कृतिक महोत्सव भाद्र २२गतेसम्म रहने बताईएको छ । जुन संस्कृतिक महोत्सव धार्मिक बन उपभोक्ता समूह र बुङ्गरगरपालिका त्यसतै मार्मा गाउँपालिका १ , २ , ३ को आयोजना मा महोत्सव लग्ने भएको छ ।

उक्त पूर्मचुलि सिद्नाथ धार्मिक स्थलमा धार्मिक महोत्सव पुजा पाठ , मन्दिर प्रतिस्ठा उदघाटन भिडियो सुटिङ , समिति पुनर गठन , धार्मिक प्रबचन , सासकृतिक भजन कृतन , बार्सिक भेला आदि सन्चालन हुने आयोजक को भनाइ रहेको छ ।

पूर्मचुलि धार्मिक स्थल समुद्री सतह देखि ३२६४मिटरको उचाइमा रहेको यहाँ बाट दार्चुला को अपिहिमाल मार्मा ब्यास को केही भाग शैल्ल्सिखर नगर पालिका र बझाङ कोधेरै भाग हरु !डडेलधुरा अनि छिमेकी देश भारत को पिथौरागड ओकला आदि दृस्याअबलोकन गर्न सकिन्छ । र पुरमचुली आफै मा एक भौगोलिक दृस्ठि ले सुन्दर रमणीय र मनमोहक समेत रहेको छ ।

यो धार्मिक स्थलमा पानीको लागि एउटा २०००० लिटरको आकाशे ट्याङ्की बनेको छ ।पूर्मचुलि मन्दिर काठै काठ बाट बनेको छ । छत ताम्रापात्र ले छाइएको छ । मन्दिर को चारैपट्टि एउटै किसिम को पैगोडा शैली मा निर्माण गरिएको छ ।नजिकै एउटा श्रदालु भक्तजन हरु का लागि आवास गृह निर्माण समेत गरिएको छ ।

जीवन मा एकचोटि पुग्नै पर्ने धाम पुर्मचुली धाम जो शुद्ध चोखो पबित्र भएर एकमन एक वचन ले दर्शन गर्यो भने मनोकामना पूरा हुने समेत जन विश्वास रहेको छ ।
यो पुर्मचुलि धाम मा जानको लागि कम्तिमा ५दिन अगाडि देखि नै माछा , मासु लगाएत का खाने कुरा हरु नखाएर चोखो बस्नु पर्छ । जस्का कारण यो ठाउँ मा पुग्दा आफुले चाहेको पूरा हुने विश्वास गरिएको छ ।

आज बाट सुरु हने धार्मिक संस्कृतिक महोत्सव को सबै तयारी भईसकेको र आज बिहानै बाट कार्यक्रम सुरु हुने भएको ले सम्पूर्ण भक्तालजन हरु मा आग्रह छ । धार्मिक बन उपभोक्ता समूह का सचिव बुङ्गल ७ का : विष्णुप्रसाद जोशी र मार्मा गाउँपालिका बाट बन का सह सचिव : दिपक बहादुर सिंह ले जानकारी दिएका छन् ।

 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति: २०८० कार्तिक १४ गते मंगलबार

प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका प्रस्थान गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदै हुनुहुन्छ । साँझ ६ बजे उनी संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लाग्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त