काठमाडौं : नेपाल टेलिकमले मोवाइल सेवामा आज राति रिचार्ज नहुने जनाएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।

राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।

थप समाचार

बैतडीमा हावाहुरीले विद्यालय भवनको छाना उडायो 

बझाङ –बैतडीमा हावाहुरीले विद्यालय भवनको छाना उडाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित जबलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताए ।

श्रीमतीको हत्या गरेर श्रीमान आफै पुगे प्रहरीकोमा

बझाङ : सल्यानमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गएराति जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ उचाल्नेमा अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई

घरेलु कार्यालय बझाङ द्धारा कृषकलाई आधुनिक मौरीघार वितरण

बझाङ। घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । धरेलु तथा साना उद्योग कार्यालय बझाङले केदारस्यू गाउँपालिका वडा नंम्बर १ का मौरी पालक कृषकलाई आधुनिक