बझाङ , बैतडी र दार्चुला जिल्ला को सिमाना मा रहेको पुर्मचुली धार्मिक स्थल ( मिनि कैलाश ) को विकास तथा प्रचार प्रसार गर्नु का साथै यो ठाउँ लाई विश्व माझ ल्याउन का लागि एक अथक प्रयास गरि रहेका त छन् नै अर्को तिर गीत गायर म्युजिक भिडियो बनाएर विश्व लाई देखाउदै छन् ।

त्यी हुन एक युव्क दार्चुला जिल्ला मार्मा गाउँपालिका वाड नं १ मा बस्ने तथा पुर्मचुली जन संस्कृतिक मञ्च समिति का अध्यक्ष र राष्ट्रिय लोग देउडा गायक कलाकार वकिल सिंह ठगुन्ना हुन । उहाँ ले अहिलेसम्म १५ वटा एल्बम म्युजिक भिडियो बजार मा ल्याई सकेको उहाँ ले बताउनु भएको छ ।

पुर्मचुली जन संस्कृतिक मञ्च समिति का अध्यक्ष भएर पुर्मचुली धाम को विकास निर्माण को लागि र प्रचारप्रसार को लागि अहिले पनि गायक वकिल सिंह ठगुन्ना को आफ्नै शब्द , लय र स्वर वकिल सिंह ठगुन्ना र कल्पना बोहरा को अवाज मा रहेको पुर्मचुली वृत्तचित्र प्यारो पुरुमचुला देउडा गीत बजारमा ल्याई सकेका छन् । यो म्युजिक भिडियो गीत सुन्न र हेर्न को लागि प्यारो पुरुमचुला देउडा गित युटुव मा सर्च गरेर हेर्न सक्ने उहाँ ले बताउनु भएको छ ।

पुर्मचुली पर्यटकीय स्थल ( मिनि कैलाश) भन्दा पनि फरक न पर्ने यो पुर्मचुली धाम मा एक चोटि पनि पुगेको छैन् भने आउनुस् र वर मागि मनोकामना पूरा गर्नुस् ।

तपाई हामी मिलि पुर्मचुली धाम को विकास र प्रचारप्रसार गरेर अगाडि बड्ने हो भन्ने एक दिन आन्तरिक पर्यकिय भित्र्याउन मात्र नभई बाहे पर्यटक लाई पनि ल्याउन सकिन्छ ।

प्रकाशित मिति :२०८० मंसिर २१ बिहीबार

पुर्मचुली धाम का केही झल्क हरु

थप समाचार

उघोग मन्त्री भण्डारी आज गृह जिल्ला बैतडी आउदै

बझाङ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते भोलि उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी

अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको अधिबेशन सम्पन्न,अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित ! 

बझाङ : अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन । यस्तै: उपाध्यक्ष: इन्द्र बोहोरा,रोहित बोगटी,दिनेश सिंह सचिव

बैतडीमा एक युवक मृत फेला

बझाङ : बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।