बझाङमा जिप दुर्घटना ,३ जनाको घटनास्थलमै मृत्यु एकको उपचारको क्रममा मृत्यु

सपना खाती
षुस १८।बझाङ – बझाङकाे तलकाेट गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । तलकाेट गाउँपालिकाकाे सुनिगाड स्थित तलकाेटबाट चैनपुर तर्फ जाँदै गरेकाे केदारस्युँ गाउँपालिका १ रायलका शमशेर मल्लले चलाएकाे से १ ज ८४३ नम्बरकाे जीप बिहिबार राति साढे ८ बजेकाे समयमा दुर्घटना भएकाे हाे ।

जिपमा सवार ४ जना मध्य ३ जनाकाे घटना स्थलमै मृत्युु भएकाे छ । मृत्यु हुनेमा  गाडि चालक चालक केदारस्युँ गा.पा.१ रायलका ३३ बर्षिय शम्शेर मल्ल ,तलकाेट गाउँपालिका ४ का ३६ बर्षिय बम बहादुर धामी साेहि ठाउँकि ७२ बर्षिया जाेगेनि धामी रहेका छन ।

भने मृतक बम बहादुर धामीकि ५ बर्षिय छाेरी आकृति धामी  घाइते भएकी र घाइते बालिकालाई जिल्ला अस्पताल बझाङ पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यलय बझाङले जनाएकाे छ । सुचना अधिकारी लाेकेन्द्र सिंह ठगुन्नाका अनुसार जिप सडकबाट २ सय मिटर तल खसेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more