पुस १६ ।बझाङ–दुर्घटनामा परेर आमाको मृत्यु भएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी… थप पढ्नुहोस्
वर्ग बझाङ
आज बिहान ७ बजेर ५४ मिनेटमा बैतडीको न्वाघर केन्द्रबिन्दु भएर ४दशमलव ६ रेक्टर स्केलको भूकम्प
षुष १६ ।बझाङ –बैतडीको सिगास गाउँपालिका–७ न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाले बताए । भूकम्पको धक्का बैतडीसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको… थप पढ्नुहोस्
बुंगल नगरपालिका ७ का बोहरा , स्वदेशमै कृषि गरेर वार्षिक दुई देखि तीन लाख आमदानी गर्दै ।
पुस १५ ।बझाङ – बझाङ जिल्लाको बुंगल नगरपालिका ७ डाडागाउँ कमलबस्ति टोलका स्थानीय धन बहादुर बोहरा ले स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाख सम्म आमदानी गर्ने गरेका छन् । स्वदेशमै आफ्नै खेतबारीमा आलु , प्याज , टमाटर ,… थप पढ्नुहोस्
बुंगलमा जारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज पनि दुर्गा माबि सिमालीकाे अग्रता कायमै रहेकाे छ ।
पुस १५ ।बझाङ – बुंगल नगरपालिकामा चौथो संस्करणका रूपमा सञ्चालन भएकाे नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज छैटौं दिन पनि दुर्गा माबि सिमालीले अग्रता कायमै राखेकाे छ । बुंगल नगरपालिकाकाे आयोजनामा यहीँ पाैष १० गतेदेखि बुंगल नगरपालिकाकाे सरश्वती माबि… थप पढ्नुहोस्
सुदूरपश्चिममा आज ‘ठूली रात’ अर्थात पुसे पन्ध्रु मनाइँदै
पुस १५ ।बझाङ : सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी,दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, र डडेल्धुरा जिल्लामा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइँदैछ। डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते विशेष उल्लासका… थप पढ्नुहोस्
बुंगलमा जारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केदार माबि देउलीकाेटलाइ पछि पार्दै आज चाैँथाेदिन दुर्गा माबि सिमालीले लीयाे अग्रता ।।
पुस १३ सपना खाती बझाङ – बुंगल नगरपालिकामा चौथो संस्करणका रूपमा सञ्चालन भएकाे नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज चाैथाे दिन केदार माध्यमिक बिद्यालय देउलीकाेटलाई पछि पार्दै दुर्गा माबि सिमालीले अग्रता लिएकाे छ । बुंगल नगरपालिकाकाे आयोजनामा यहीँ पाैष… थप पढ्नुहोस्
पत्रकार धामीले आफ्नो २५ औं जन्मदिन अनाथगृहका बालबालिका संग मनाए
बझाङ – रेडियो बुंगल एफएमका कार्यकारी निर्देशक तथा प्रेस चौतारी नेपाल बझाङका सह-सचिव सुरेश धामीले आफ्नो २५ औं जन्मदिन अनाथगृहका बालबालिका संग मनाउनु भएको छ। उहाँले अनाथालयका बालबालिकासँग समय बिताउँदै शैक्षिक सामग्री र खाद्यान्न सहयोग गर्नुभएको छ। धामीले आज बुंगल… थप पढ्नुहोस्
मेरो प्राणभन्दा प्योरो जन्मभुमि
प्रशान्त बोहरा पुस १२ गते । बझाङ – नेपाल देशको सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको पनि बिगट् क्षेत्र बुंगल नगरपालिका वडा नम्बर ७ को डाडागाउँ टोलमा मेरो जन्मभुमि रहेको छ । यो गाउँको बारेमा केही लेख्न मन लाग्यो आज किनकी ?… थप पढ्नुहोस्
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीका… थप पढ्नुहोस्
बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ
बझाङ –बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ बर्षीय हेमन्त कार्की र बझाङको केदारस्युँ गाउँपालिका –२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्ने २०… थप पढ्नुहोस्