बझाङमा जीपकाे ठक्कर बाट एक बालिका घाईते

पुस १७।बझाङ – बझाङमा जीपकाे ठक्कर बाट एक बालिका घाईते भएकी छन् । घाईते हुनेमा जयपृथ्बी नगरपालिका 10 खेईराकी अन्दाजी 12 बर्षिया नबिना कुवर रहेकी छन् । बिद्यालय बाट घर आउने समयमा आज दिउसाे 1:40 बजे प्रदेश-2 02001च 0462 नम्बरकाे जीपले बसपार्क नजिकै बालिकालाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । बालिकाकाे बायाँ खुट्टामा चाेट लागेकाे छ । बालिकालाई उपचारकाे लागि जिल्ला अस्पताल लगिएको छ ।

जीपका चालक, थलारा गाउँपालिका निवासी ३२ वर्षीय कमल थापा, घटनापछि फरार रहेका छन्। दुर्घटनामा संलग्न जीप भने प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक जय बहादुर डाँगाको नेतृत्वमा चार सदस्यीय टोली परिचालन भई चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more