
बझाङ – बझाङको बुंगल नगरपालिकामा रहेको आँखा उपचार केन्द्र बिजगडाका नेत्र सहायक हिमा धामीले आफ्नो जन्मदिन अनाथगृहका बालबालिका संग मनाउनु भएको छ। धामीले आज आफ्नो जन्मदिन अवसरमा बुंगल नगरपालिका–६, झापामा रहेको अनाथ बालगृहमा रहेका आश्रित १३ जना बालबालिकालाई शैक्षिक सामग्री… थप पढ्नुहोस्