
कैलाली : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललीत राजवंशीले धनगढीको टोलीबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा तहल्का पिटेका ललीतले क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्रुअरी… थप पढ्नुहोस्