काठमाडौँ : अंग्रेजी नयाँ वर्षदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको… थप पढ्नुहोस्
वर्ग मुख्य खबर
दार्चुलामा एम्बुलेन्स दुर्घटना चालक घाइते
पुस १६ ।बझाङ – दार्चुलामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । सोमवार राती व्याँस गाउँपालिका वडा नम्बर ३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्स दुर्घटना हुँदा… थप पढ्नुहोस्
बझाङमा आमाको मृत्युमा बेहोस भएकी छोरीको पनि मृत्यु
पुस १६ ।बझाङ–दुर्घटनामा परेर आमाको मृत्यु भएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी… थप पढ्नुहोस्
आज बिहान ७ बजेर ५४ मिनेटमा बैतडीको न्वाघर केन्द्रबिन्दु भएर ४दशमलव ६ रेक्टर स्केलको भूकम्प
षुष १६ ।बझाङ –बैतडीको सिगास गाउँपालिका–७ न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाले बताए । भूकम्पको धक्का बैतडीसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको… थप पढ्नुहोस्
बुंगल नगरपालिका ७ का बोहरा , स्वदेशमै कृषि गरेर वार्षिक दुई देखि तीन लाख आमदानी गर्दै ।
पुस १५ ।बझाङ – बझाङ जिल्लाको बुंगल नगरपालिका ७ डाडागाउँ कमलबस्ति टोलका स्थानीय धन बहादुर बोहरा ले स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाख सम्म आमदानी गर्ने गरेका छन् । स्वदेशमै आफ्नै खेतबारीमा आलु , प्याज , टमाटर ,… थप पढ्नुहोस्
बुंगलमा जारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज पनि दुर्गा माबि सिमालीकाे अग्रता कायमै रहेकाे छ ।
पुस १५ ।बझाङ – बुंगल नगरपालिकामा चौथो संस्करणका रूपमा सञ्चालन भएकाे नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज छैटौं दिन पनि दुर्गा माबि सिमालीले अग्रता कायमै राखेकाे छ । बुंगल नगरपालिकाकाे आयोजनामा यहीँ पाैष १० गतेदेखि बुंगल नगरपालिकाकाे सरश्वती माबि… थप पढ्नुहोस्
डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गरिँदै !
पुस १५।डडेल्धुरा : जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्य सामग्रीबारे अभिमुखीकरण गराइरहेको हो । कक्षा… थप पढ्नुहोस्
भाइरल र इन्फ्लुन्जा ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन् : डा. सुवास पन्त
पुस १५ ।काठमाडौँ : देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महसुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल… थप पढ्नुहोस्
इन्स्पेक्टरको कारभित्र कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या
पुस१२।काठमाडौं : बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको हो। उनको शव पुस… थप पढ्नुहोस्
आज ‘तमु ल्होसार’, देशभर सार्वजनिक बिदा
पुस १५ ।काठमाडौ : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।… थप पढ्नुहोस्