
पुस २२ बझाङ : धनगढीमा युवतीमाथि जबरज*स्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीया युवतीमाथि जबरज*स्तीकरणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी… थप पढ्नुहोस्