पुस २१।काठमाण्डौ – नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मलेसियामा यही जनवरी १८ अर्थात आउँदो माघ ५ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली… थप पढ्नुहोस्
स्टाटसहरू
रास्वपाले माघदेखि राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने
पुस २० ।काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ । शनिबार सुरु भएको दुईदिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।… थप पढ्नुहोस्
चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस
पुस २० ।काठमाडौं – चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै… थप पढ्नुहोस्
रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टरको आह्वान
पुस २०। काठमाडौं- अमेरिकाका एक जना वरिष्ठ डाक्टरले रक्सीका बोतलमा क्यान्सरको चेतावनी राख्न आह्वान गर्नुभएको छ । एउटा नयाँ अनुसन्धानले रक्सीका कारण सात किसिमको क्यान्सर हुने निष्कर्ष निकालेपछि अमेरिकी वरिष्ठ शल्यचिकित्सक जनरल विवेक मूर्तिले चुरोटको बट्टामा जस्तै रक्सीको बोतलमा पनि… थप पढ्नुहोस्
‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति
पुस २०। बझाङ – ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले विज्ञप्ती निकालेर काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई अपहेलित गर्नेरगराउने कार्य तत्काल रोक्न माग गर्नुभएको छ… थप पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
पुस १९। बझाङ – प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा प्रतियोगिता हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने… थप पढ्नुहोस्
इजरायली आक्रमण : प्यालेष्टिनी प्रहरी प्रमुख सहिद २५ जनाको मृत्यु
इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर आक्रमण गरेको छ। बिहीबार भएको आक्रमणमा प्यालेष्टिनी इस्लामिक समूह हमासको नेतृत्वमा रहेको गाजा क्षेत्रको खान युनिसका प्रहरी बलका प्रमुख, उनका सहायक र अन्य ९ जनाको मृत्यु भएको बताइएको छ। गाजाको नागरिक सुरक्षा… थप पढ्नुहोस्
बझाङको अर्को दुर्घटनामा चालक थापाको मृत्यु, एक्लै थिए सवार
पुस १९ बझाङ : बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज… थप पढ्नुहोस्
बझाङमा जिप दुर्घटना ,३ जनाको घटनास्थलमै मृत्यु एकको उपचारको क्रममा मृत्यु
सपना खाती षुस १८।बझाङ – बझाङकाे तलकाेट गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । तलकाेट गाउँपालिकाकाे सुनिगाड स्थित तलकाेटबाट चैनपुर तर्फ जाँदै गरेकाे केदारस्युँ गाउँपालिका १ रायलका शमशेर मल्लले चलाएकाे से १ ज ८४३ नम्बरकाे जीप बिहिबार राति साढे ८ बजेकाे… थप पढ्नुहोस्
थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने सेती नदिको झोलुङ्गे पुल बगेको चार वर्ष पूरा हुदा सम्म बनेन पुल स्थानीय काठे पुल तर्न बाध्य
षुस १८।बझाङ – बझाङको थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने सेती नदिको झोलुङ्गे पुल बगेको चार वर्ष पूरा भए पनि झोलुङ्गे पुल बन्न सकेको छैन । सेती नदिले २०७७ साल साउनमा थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने झोलुङ्गे पुल बगाएको… थप पढ्नुहोस्