
डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट धनगढीतर्फ गइरहेको ना ६ ख १९८२ नम्बरको यात्रुबाहक बस र धनगढीबाट बझाङ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ००२त ४४०३ नम्बरको ट्याक्टर… थप पढ्नुहोस्