घटना,धनगढी,मुख्य खबर,विचार,सुदूरपश्चिम धनगढीको सहीद गेटमा आगलागी, नियन्त्रण प्रयास जारी

धनगढीको सहीद गेटमा आगलागी, नियन्त्रण प्रयास जारी

धनगढीको सहीद गेटमा आगलागी, नियन्त्रण प्रयास जारी post thumbnail image

बझाङ : धनगढीको सहिद गेटमा रहेको एउटा मोबाइल पसलमा आगलागी भएको छ । सहिद गेटमा रहेको समीर मोबाईल पसलमा आगलागी भएको हो ।

अहिले प्रहरीले दमकलको सहायताले आगो निभाउने प्रयास गरिरहेको छ । आगो निभाउन धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

Related Post

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउबैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बझाङ –बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ बर्षीय हेमन्त कार्की र बझाङको

बैतडीमा पासोमा परेको चितुवा भाग्योबैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडी–बैतडीमा पासोमा परेको चितुवा भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पबाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

कीर्तिपुरका सबै नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षणकीर्तिपुरका सबै नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षण

बझाङ – कीर्तिपुर नगरपालिकाका नीजि विद्यालयमा अनिवार्य गराउन तथा बि.ए. देखि पी.एच.डी सम्म नेपालभाषा विषयमा छात्रावृत्ति गराउनका मातृभाषा नेपाल भाषाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य

बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्काबाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

बझाङ – बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको