बझाङमा ४.३ रेक्टरको भूकम्प गयो

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो। भूकम्पबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

बुंगल नगरपालिकामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने

बझाङ - बुंगल नगरपालिकामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ ।   बुंगल नगरपालिकाको स्वास्थ्य Read more

बुंगल नगरपालिकामा २०८१ SEE का लागि ३ वटा SEE परीक्षा केन्द्र तोकिए

बझाङ - बुंगल नगरपालिका भित्र रहेका विद्यालयहरुका २०८१ SEE परीक्षा केन्द्र तोकिएका छन् । बुंगल नगरपालिका भित्र रहेका विद्यालयहरुका लागि Read more

शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ -  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल Read more