थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने सेती नदिको झोलुङ्गे पुल बगेको चार वर्ष पूरा हुदा सम्म बनेन पुल स्थानीय काठे पुल तर्न बाध्य

षुस १८।बझाङ – बझाङको थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका  जोड्ने सेती नदिको झोलुङ्गे पुल बगेको चार वर्ष पूरा भए पनि झोलुङ्गे पुल बन्न सकेको  छैन ।  सेती नदिले २०७७ साल साउनमा  थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका  जोड्ने झोलुङ्गे  पुल बगाएको थियोे  । पुल बगेपछि  थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिकाका स्थानीयहरु लाई   समस्या भएको थियोे  ।

झोलुङ्गे पुल बगेको चार पूरा हुदा सम्म पनि स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो नदिएको स्थानीयहरुले बताएका छन् । थलरा  र केदारस्युँका स्थानीयहरुलाई  एक गाउँ बाट अर्को गाउँ जान समस्या भएको हो ।    वर्ष बन्छकि पुल अर्को वर्ष बन्छकि भन्दै स्थानियहरू हरेक वर्ष पुल बन्ने आशामा रहन्छन् । तर सेती नदिको थलरा गाउँपालिका र केदारस्युँ गाउँपालिका  जोड्ने सेती नदिको झोलुङ्गे पुल बन्ने  कुनै सुर भने छैन ।

अहिले स्थानियहरू काठको सानो अस्थायी पुलबाट खोला तर्न बाध्य भएका छन् । काठको सानो अस्थायी पुलबाट नदि तर्दा समस्या  र जोखिम हुने गरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more