काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला अर्थात् भोलि बिहान ४ बजेसम्म पूर्णिमा रहेको उल्लेख छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा… थप पढ्नुहोस्
वर्ग विचार
बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी
काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल राइट्स लगायतबाट हुने आम्दानी छुट्टै छँदैछ। वर्षकै हिटमध्येको एउटा चलचित्र हो- ‘१२ गाउँ’। पुराना अभिनेता विराज भट्टले झण्डै एक दशकपछि… थप पढ्नुहोस्
विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी
काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।… थप पढ्नुहोस्
सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो
बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन स्थानमा पार्किङ निषेध बोर्ड राखेको छ। बजार क्षेत्रमा जथाभावी सवारी पार्किङका कारण पैदल यात्रुहरूलाई बाटो हिँड्न असहज हुनुका साथै दुर्घटनाको… थप पढ्नुहोस्
खप्तडछान्नामा गोठमा बाँधेका ७ पशुचौपाया निस्सासिएर मरे
बझाङः बझाङमा ७ पशुचौपाया मरेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ मेलतडीस्थित २ तले घरको भुँइ तलामा रहेका ७ पशु चौपाया मरेका हुन्। भुँइ तलामा आगो बालेर परिवार गाउँमा रहेको घरमा आएकोमा आगोको धुवाँबाट निस्सासिएर भुँइ तलामा बाँधेर राखेका ७ वटा पशुचौपाया… थप पढ्नुहोस्
दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते
दार्चुला– दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घर भन्दा अन्ताजी ५ सय मिटर टाढा घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमणमा परी सोही ठाउँ निवासी प्रेम सिह ठगुन्नाकी श्रिमती ३५ वर्षीया… थप पढ्नुहोस्
आगलागीमा लुटपाट बढेपछि क्यालिफोर्निया कर्फ्यु, २० पक्राउ
काठमाडौँ : अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट शुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा… थप पढ्नुहोस्
लागूऔषधसहित कैलालीबाट ९ जना पक्राउ
पुस २७ धनगढी : कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ ब्यरेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध… थप पढ्नुहोस्
बाजुराको बूढीनन्दामा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु
पुस २७। बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–४४३० नम्बरको जिपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। बूढीनन्दा–१० घर… थप पढ्नुहोस्
पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदै
पुस २७ ।बझाङ – तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको… थप पढ्नुहोस्