
नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेकी छन्। केही समययता दाम्पत्य जीवनमा समस्या आएको चर्चा चलिरहेकै बेला उनले कानुनी प्रक्रिया अघि बढाएको पुष्टि भएको… थप पढ्नुहोस्