
दार्चुला– दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घर भन्दा अन्ताजी ५ सय मिटर टाढा घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमणमा परी सोही ठाउँ निवासी प्रेम सिह ठगुन्नाकी श्रिमती ३५ वर्षीया लक्ष्मी ठगुन्ना महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्ती राज जोशीले बताए ।
सूचना अधिकारी जोशीका अनुसार घाइते महिलाको जिल्ला अस्पताल दार्चुला पठाएको भए पनि उपचार सम्भव नहुँदा धनगढी रेफर गरिएको छ ।
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more
बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more
सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more
भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more