सपना खाती
पुस २२ । बझाङ – पछिल्लाे समय बुंगल नगरपालिकामा बहुला स्यालकाे बिगबिगी बढ्दै गएकाे छ ।आज साेमबार मात्रै बहुला स्यालले दुई जना महिला सहित एउटा भैंसीलाई टाेकेकाे छ ।
बुंगल नगरपालिका वडा नम्बर ८ कि ४६ बर्षिय बिज्ना देबि जाग्रि र ७५ बर्षिय पुनि देबि जाग्रिलाई आज साँझ साँढे ६ बजेकाे समयमा घरमै आएर झम्टेकाे बताइएकाे छ।
त्यस्तै साेहि ठाउँका दलबहादुर जाग्रिकाे भैँसिलाइ पनि बहुला स्यालले टाेकेकाे सत्य माबि ताेलिचाैरका शिक्षक वीर बहादुर जाग्रिले जानकारी दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस