७ श्रावण २०८१, सोमबार ११:५०, ७ श्रावण २०८१, सोमबार ११:५०७ श्रावण २०८१, सोमबार ११:५०
पर्वत सेवा समाज युएईको ११औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न ।
Related Posts
गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन Read more

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, Read more

नेपालमा चीनको क्रियाशीलता बढ्छ कि घट्छ ?

चीन पहिलो विश्वशक्ति बन्ने दौडमा छ । अमेरिका चीनको उदयलाई ब्रेक लगाउन चाहन्छ । आईपीएस होस् या ग्लोबल सेक्युरिटी इनिसियटिभ Read more

बागीलाई राष्ट्रियसभा सदस्य र राजदूतको प्रलोभन

शनिबार विराटनगरको भेलामा प्रचण्डले भने, ‘अहिले टिकट नपाउनुभएको वा टिकट वितरणमा भन्या जस्तो नभएकाले मन खुम्चिएका साथीहरुलाई पनि भोलि बहुमतको Read more

बझाङ – पर्वत सेवा समाज युएईको ११ औं बार्षिकोत्सव तथा साधारणसभा आइतबार दुबईको वरदुबईमा सम्पन्न भएको छ । कार्यक्रमको  प्रमुख अतिथि सन्स्थाका संरक्षक  मोहन शर्मा , बिशेष अतिथी प्रमुख सल्लाहकार  मणि भुर्तेल , बरिस्ठ सल्लाहकार  बालाकृष्ण अधिकारी , बरिस्ठ सल्लाहकार  गोपिचन्द्र भुषाल , बरिस्ठ सल्लाहकार  राजेन्द्र अधिकारी , बरिस्ठ सल्लाहकार  परशुराम पौडेल , बरिस्ठ सल्लाहकार कमल लामिछाने  नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल , गैर आवासिय नेपाली संघ NRNA युएईका अध्यक्ष  विकास साही  बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्स का सन्चालक  एकेन्द्र थापा , नेपाली जनसम्पर्क समिती युएइका सभापती  भुवानी तिमिल्सिना  प्रवासी नेपाली एकता समाज युएइका सभापती श्री निराजन खत्री ,अतिथी पर्वत सेवा समाज युएइका सल्लाहकार  रामप्रसाद लामिछाने , सल्लाहकार युवालाल सापकोटा , सल्लाहकार तिलक कुवर ,  बाग्लुङ सेवा समाज युएईका उपाध्यक्ष हेमराज शर्मा , मोना युएईका महासचिव काजिमान बुढामगर ,अर्घाखाँची सम्पर्क समिती युएइका अध्यक्ष जे. पि. पोख्रेल , नवलपरासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रे , नवलपुर सेवा समाज युएइका अध्यक्ष  गोपाल पराजुली , सनातन गौ सम्रक्षण युएइ कि प्रमुख सल्लाहकार रमा पन्त ,   कोशेली ट्राभल्स का प्रबन्ध निर्देशक कृष्ण बहादुर रायमाझी , समाजिक अभियान्ता  तोयानाथ लम्साल ,गैर आवासिय नेपाली सङ्ग NRNA आइसिसी सदस्य  दिपक खड्का ,खेमराज बस्नेत NRNA युएइका उपाध्यक्ष भिम मल्ल ठकुरी , नेपाली समाज युएइका पार्सद सदस्य  राम मोक्तान लगायत सम्पुर्ण संघ सन्स्था बाट पाल्नु भएका सन्स्था प्रमुख एवम प्रतिनिधि  । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सम्पुर्ण आजिवन सदस्य ज्युहरु लगायत कार्यक्रममा उपस्थिति सम्पुर्ण आमा बुबा, दाजुभाइ तथा दिदिबहिनी को उपस्थित सँगै

11 औ वसन्त पार गरि 12औं वसन्तमा प्रवेश गर्दै गर्दाको अवशरमा पर्वत सेवा समाज युएईले गरेका कार्यसम्पादन को मुल्यान्कन गर्दै वार्शिकोत्सव को अवशरमा बधाई तथा आगामी दिनहरुको लागि सुभकामना व्यक्त गर्नुहुने यहाँहरु सम्पुर्ण प्रती म अध्यक्ष को हैसियतले हार्दिक आभार प्रकट गर्दछु ।

परदेशमा रहिरहदा पनि सामाजिक कार्यहरुमा अग्रसर हुने अवशर प्रदान गरेकोमा सन्स्था प्रती ऋणि रहेको छु । यश अभियानमा मलाई हात मा हात र काध मा काध राखी साथ सहयोग तथा हौसला प्रदान गर्नुहुने सम्पुर्ण अग्रज ज्युहरु साथै सहकर्मी मित्रहरुप्रती थप आभार व्यक्त गर्दछु ।

कार्यक्रमलाइ सम्पन्न पार्नका निमित्त पछिल्लो 1 हप्तादेखी दिनरात खट्नुहुने सम्पुर्ण कार्यसमितिका पदाधिकारी एवम सदस्य लगाएको उपस्थिति रहेको थियो ।