बझाङ : वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।
सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिनुभयो। पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु गन्तव्यतर्फ लागेका छन्।

थप समाचार

डोटीका एक नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार

बझाङ :  डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति: २०८० कार्तिक २७, सोमबार

दार्चुलाको अपिहिमालमा स्कुलको कम्पाउण्डबाट लडेर एक विद्यार्थीको मृत्यु

बझाङ :दार्चुलामा स्कुल नजिकैको कम्पाउण्डबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ धङकङस्थित छिपुलाकेदार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी समिर महताको लडेर