२२ आश्विन २०८१, मंगलवार २२:५१, २२ आश्विन २०८१, मंगलवार २२:५१२२ आश्विन २०८१, मंगलवार २२:५१
बैतडीमा जिप दुर्घटना, चार जना घाइते 

बैतडी, बैतडीमा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन् । मंगलबार राती साढे ८ बजेको समयमा  जिल्लाको मुस्याखान-शंकरपुर सडकखण्डमा पर्ने सुर्नया गाउँपालिका–६ स्थित खर्काधार भन्ने स्थानमा म १ ज १८६ नम्बरको जिप दुर्घटना हुदा चार जना घाइते भएका हुन् । घाइने हुनेमा सुर्नया गाउँपालिका–४ का ३२ वर्षीय बिर सिंह…

२१ आश्विन २०८१, सोमबार १८:१४, २१ आश्विन २०८१, सोमबार १८:१४२१ आश्विन २०८१, सोमबार १८:१४
बुंगल नगरपालिका ७ को सिजाली अठपाली सडक खण्ड आज बाट सुचारु

बझाङ : बुंगल नगरपालिका ७ जोडने सडक खण्ड वडा नम्बर ८ को सिजाली देखि अठपाली सम्मको सडक साउन देखि बन्द भएको सिजाली अठपाली जोड्ने सडक खण्ड हिजो बाट नगरपालिकाको जेसिवी ले सडक पन्छाउने काम सुरु गरेको थियो । सिजाली अठपाली सडक को ठाउँ ठाउँमा पहिरो जादा दुई महिना देखि बन्द…

१९ आश्विन २०८१, शनिबार ११:२०, १९ आश्विन २०८१, शनिबार ११:२०१९ आश्विन २०८१, शनिबार ११:२०
बुंगल नगरपालिका ७ को डाडागाउँ टोल मा खानेपानी को ट्याङ्की बनेको दुई वर्ष हुदा सम्म प्रयोगमा आएन जनता खानेपानीको अभाव झेल्दै

बझाङ : बुंगल नगरपालिका वडा नं ७ को डाडागाउँ टोल मा खानेपानी को ट्याङ्की बनेको दुई वर्ष हुदा सम्म प्रयोगमा नआएको बताईएको छ । बुंगल नगरपालीका बाट विनियोजित रकम तीन लाख पचास हजारमा पाँच हजार मि. लि लिटरको खानेपानीको ट्याङ्की बनेको थियो । उक्त ठाउँमा बनेको खानेपानीको ट्याङ्कीको प्रयोग गर्न…

२२ भाद्र २०८१, शनिबार ०६:११, २२ भाद्र २०८१, शनिबार ०६:११२२ भाद्र २०८१, शनिबार ०६:११
महिला लिग फुटबल : तीज बिर्सेर युरोपको सपना बुन्दै

काठमाडौँ —एन्फा महिला लिग फुटबलमा शुक्रबार दुई फरक खाले खेल भए । जहाँ पहिलो खेलमा कुनै गोल भएन । अर्को खेलमा गोलको वर्षा भयो । त्यसो त महिलाको महान पर्व तीजकै दिन खेल आयोजना गरिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आलोचना नभएको पनि होइन ।   तर दिनको पहिलो खेलपछि खेलाडीले दिएका प्रतिक्रिया…

२१ भाद्र २०८१, शुक्रबार १८:४२, २१ भाद्र २०८१, शुक्रबार १८:४२२१ भाद्र २०८१, शुक्रबार १८:४२
बैतडीमा करेन्ट लागेर बालक मृत्यु प्रकरणः स्थानीले राजमार्ग अबरुद्ध पारे

बैतडी, खोडपे–बझाङ सडक अबरुद्ध पारिएको छ । करेन्ट लागेर मृत्यु भएका बालकका आफन्तले क्षतिपूर्तिको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सिगास –९ स्थित बाचपानीमा सडक अबरुद्ध पारेका हुन । सिगास–९ का दिपक बोहरका १२ वर्षीय छोरा वसन्त बोहराको शुक्रबार दिउसो बाख्रा चराउन गएका बेला भुइनजिकै लत्रीएको तारमा छोएनगइ करेन्ट लागेर घटनास्थलमै मृत्यु…

१६ भाद्र २०८१, आईतवार १०:१०, १६ भाद्र २०८१, आईतवार १०:१०१६ भाद्र २०८१, आईतवार १०:१०
श्री भगवती माध्यमिक बिद्यालयको ४८ओेेेेैँ वार्षिकोत्सब विभिन्न कार्यक्रम सहिद सम्पन्न

बुंगल नगरपालिका १ सोलाँमा रहेको श्री भगवती माध्यमिक बिद्यालयको ४८ओेेेेैँ वार्षिकोत्सब हिजो सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रम का सभापति यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर धामी ले गर्नु भएकाे थियो । प्रमुख अतिथि मा बुंगल नगरपालिका नगर सदस्य निर्माला जोशी रहनु भएको थियो । विशिष्ट अतिथिमा नेपाली कांग्रेस…

१४ भाद्र २०८१, शुक्रबार १४:०९, १४ भाद्र २०८१, शुक्रबार १४:०९१४ भाद्र २०८१, शुक्रबार १४:०९
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको…

१४ भाद्र २०८१, शुक्रबार ०९:३२, १४ भाद्र २०८१, शुक्रबार ०९:३२१४ भाद्र २०८१, शुक्रबार ०९:३२
महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता

दार्चुला –महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया ममता टमटाले महाकाली नदीमा हामफालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली नगरपालिका –४ रिङ्नेतालबाट किशोरीले बिहीबार दिउँसो ४ बजेतिर महाकालीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी…

ट्यागहरू:
२१ श्रावण २०८१, सोमबार १२:०४, २१ श्रावण २०८१, सोमबार १२:०४२१ श्रावण २०८१, सोमबार १२:०४
बैतडीको रीम गाउँमा शोकमा शोक थपियो 

बझाङ –बैतडीको दोगडाकेदार गाउँपालिका १ रीममा भीरबाट खसेर एक महिलाको मृत्यु भएको घटनाको आलो घाउ सेलाउन नपाउँदै अर्को घटना भएको छ ।  यही साउन ९ गते घास काट्ने क्रममा भीरबाट लडेर स्थानीय ३५ बर्षीया पार्वती कार्कीको मृत्यु भएको थियो । घर नजिकैको जंगलमा घास काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु…

१५ श्रावण २०८१, मंगलवार ०८:२५, १५ श्रावण २०८१, मंगलवार ०८:२५१५ श्रावण २०८१, मंगलवार ०८:२५
आज सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

बझाङ – देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।   जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा…