बुंगल नगरपालिका ७ को सिजाली अठपाली सडक खण्ड आज बाट सुचारु

२१ आश्विन २०८१, सोमबार १८:१४

बझाङ : बुंगल नगरपालिका ७ जोडने सडक खण्ड वडा नम्बर ८ को सिजाली देखि अठपाली सम्मको सडक साउन देखि बन्द भएको सिजाली अठपाली जोड्ने सडक खण्ड हिजो बाट नगरपालिकाको जेसिवी

महिला लिग फुटबल : तीज बिर्सेर युरोपको सपना बुन्दै

२२ भाद्र २०८१, शनिबार ०६:११

काठमाडौँ —एन्फा महिला लिग फुटबलमा शुक्रबार दुई फरक खाले खेल भए । जहाँ पहिलो खेलमा कुनै गोल भएन । अर्को खेलमा गोलको वर्षा भयो । त्यसो त महिलाको महान पर्व तीजकै दिन खेल

कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी

१३ श्रावण २०८१, आईतवार १३:१७

कञ्चनपुर- कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो । महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७

पर्वत सेवा समाज युएईको ११औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न ।

७ श्रावण २०८१, सोमबार ११:५०

बझाङ – पर्वत सेवा समाज युएईको ११ औं बार्षिकोत्सव तथा साधारणसभा आइतबार दुबईको वरदुबईमा सम्पन्न भएको छ । कार्यक्रमको  प्रमुख अतिथि सन्स्थाका संरक्षक  मोहन शर्मा , बिशेष अतिथी प्रमुख सल्लाहकार 

बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

६ श्रावण २०८१, आईतवार १९:०१

बैतडी – बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन् । शनीबार दिउँसो उनी घर नजिकैको

प्रधानमन्त्री ओलीले भोली विश्वासको मत लिनेः   विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

५ श्रावण २०८१, शनिबार १५:१५

काठमाडौँः  नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि साउन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन सुझाव 

३० असार २०८१, शनिबार १५:०५

बझाङ –सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरिएको छ । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

२९ असार २०८१, शुक्रबार १८:२८

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता

आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज नहुने

२६ असार २०८१, मंगलवार १५:३३

काठमाडौं : नेपाल टेलिकमले मोवाइल सेवामा आज राति रिचार्ज नहुने जनाएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज

अछामको बुढीगंगा नदिमा बेवारिसे शव फेला

२६ असार २०८१, मंगलवार १५:१८

बझाङ – अछामको बुढीगंगा नदिमा बेवारिसे शव फेला परेको छ ।जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ मेलसैनस्थित बुढीगंगा नदिमा मंगलवार बिहान बेवारिसे शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय