बझाङ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते भोलि उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउन लाग्नुभएको एमाले बैतडीले जनाएको छ ।
यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका बताएको छ ।